हिबिस्कस बोर्डिङमा समाचार लेखन अभिमुखिकरण

  • साउन २५, २०८२
  • ४,४९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६साउनः विद्यार्थीहरुलाई समाचारका विषयमा जानकारी दिने उदेश्यले हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले आइतबार एकदिवसीय समाचार लेखन अभिमुखिकरण सम्पन्न कार्यक्रम सम्पन्न गरेको छ ।

पत्रकार तिर्थ कार्कीले समाचार के हो कसरी तयार गरीन्छ समाचार तयार पार्दा के के कुरामा ध्यान दिनु पर्दछ कस्ता विषयहरु समाचारका विषयहरु हुन लगायतका विषयमा विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए ।

विद्यार्थीलाई समाचारको परिभाषा, लेखन तरिका, फाइभ डब्ल्यु–वान एच को प्रयोग गरेर समाचार लेखनको अभ्यास गराइएको थियो ।

स्कुलका निर्देशक गङ्गाराम राईका अनुसार भित्ते पत्रिका प्रकाशनको तयारीसँगै, एसईई परीक्षामा समेत समाचार लेखनमा आधारित प्रश्न सोधिने भएकाले विद्यार्थीलाई पूर्व तयारी गराईएको वताउनु भयो ।

यसबाट विद्यार्थीहरुले संचारका विषयहरुको जानकारी पाउनुका साथै समाचारका विषयहरु राम्ररी वुझ्न सजिलो भएको वताउनु भयो ।

 

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic