वाक फर एजुकेशन संस्थाद्धारा निशानदेवी स्कुलमा शौचालय निर्माण

  • चैत २, २०८२
  • ६,०१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ चैतः वार फर एजुकेशन नामक संस्थाले धरान–५ स्थित निशानदेवी आधारभूत विद्यालय निशान डाडामा शौचालय निर्माण गरी हस्तान्तरण गरीदिएको छ ।

सामुदायिक शिक्षामा योगदान पुऱ्याउने उदेश्यले स्थापित संस्थाले शिक्षामा योगदान दिने उदेश्यले सो सहयोग गरीदिएको हो ।

संस्थाका सदस्य अलंकार पलिखेले स्कुलमा शौचालयको समस्यालाई मध्यनजर गरी शौचालय निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरिएको वताए ।

उक्त शौचालय ३ कोठा र पानीट्याङ्की समेत गरेर २ लाख ५० हजार बरावरमा निर्माण गरी सोमवार हस्तान्तरण गरीएको सदस्य पलिखेले जानकारी दिएकाछन् ।

सहयोग प्रति विद्यालयका प्रधानाध्यपाक लोकराज निरौलाले धन्यवाद ज्ञापन गरेकाछन् ।

 

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic