रोटरी क्लब धरान घोपाकाे आयोजनामा वृहत स्वाथ्य शिवीर सम्पन्न

  • चैत ९, २०८२
  • १,९१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर 

धरान,८ चैत ः राेटरी क्लव अफ धरान घोपा, रोट्रयाक्ट क्लब अफ धरान घोपा वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा नरसिंह गाउँपालकािमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

 वडा नं ७ काे काली मन्दीरकाे प्राङ्गणमा भएको शिविरमा त्यस क्षेत्रका ५५० जना स्थानीय लाभान्वित भएको आयोजकले जनाएको छ ।

शिविरमा ग्यास्ट्रोएन्टेरोलोजी तथा हेपाटोलोजी,स्वास्थ्य शिक्षा, सामान्य चिकित्सा तथा आपतकालीन, निःशुल्क परामर्श चिकित्सा,मधुमेह विशेषज्ञ, हड्डी तथा जोर्नी रोग विभाग, चर्मरोग विभाग , प्रसूती तथा स्त्रीरोग विभाग , नाक, कान तथा घाँटी रोग विभाग , सार्वजनकि स्वास्थ्य दन्त चिकित्सा लगायतको सेवाबाट स्थानीय लाभान्वित भएको रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष इश्वर ताम्राकारले जानकारी दिएकाछन् ।

स्थानीय जनतालाई गाउको स्वास्थय सेवा दिने उदेश्यले शिविरको आयोजना गरीएको अध्यक्ष ताम्राकारको भनार्य रहेको छ ।

सामाजिक सेवा गर्ने उदेश्यले शिविरको आयोजना गरीएको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरु गर्दै जाने वताए ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic