मृगौलिया नेवाः पुचःकोअध्यक्षमा कर्णबहादुर

  • चैत ११, २०८२
  • १५८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० चैतः मृगौलिया नेवाःपुचःको प्रारम्भिक भेलाले कर्ण बहादुर प्रधानको अध्यक्षतामा सर्वसम्मत रुपमा समिति चयन गरेको छ ।

मंगलवार भएको आम भेलाले प्रधानको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।

NEWS PUCH NEWS PHOTO = 2 नव गठित समितिको उपाध्यक्ष,सचिव, र कोषाध्यक्षमा क्रमस पार्वता प्रधान, निरबहादुर प्रधान,गीता प्रधान र सहसचिव देवबहादुर प्रधान चयन भएकाछन् ।

सदस्यहरुमा गणेश प्रधान,खण्डमान श्रेष्ठ,कमला प्रधान,सरिना प्रधान,रामबहादुर प्रधान,गोमा प्रधान रहेकाछन् ।

सल्लाहकारहरुमा प्रमुख सल्लाहकारमा भोला श्रेष्ठ, रण बहादुर प्रधान,जित बहादुर प्रधान,नोमा प्रधान,सुस्मिता प्रधान,सम्मेर श्रेष्ठ चयन भएकाछन् ।

संस्थाको विधान मस्यौदा समितिको संयोजकमा कर्ण बहादुर प्रधान,सदस्यमा निरबहादुर प्रधान,गीता प्रधान रहेकाछन् ।

मस्यौदा समितिले १५ दिन भित्रमा विधान तयार गरी जिल्ला प्रशासनमा दर्ताका लागि जाने अध्यक्ष कर्ण बहादुर प्रधानले जनाएकाछन् ।

संस्थाले नेवार समुदायको सास्कृतिक, भाषिक साँस्कृतिक मौलिक संस्कृति र अधिकारको लागि काम गर्ने नव निर्वाचित अध्यक्ष प्रधानले प्रतिवद्धता जनाएकाछन् ।

कार्यक्रममा नेवाःदेय दवू मोरङका अध्यक्ष थर्कमान श्रेष्ठ,सुन्दरहरैचा नगर समिति समितिका अध्यक्ष पदम श्रेष्ठ, इन्द्रपुर नेवाःपुचःका उपाध्यक्ष अर्जुन श्रेष्ठ,नेपाली कांग्रेस मोरङका सचिव ललित श्रेष्ठ, कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका वडा नं–२ का वडाध्यक्ष विवश प्रधानलगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

वडामा स्थायी वसोबास गरीरहेका करिव १सय घर परिवारलाई समावेश गरी संस्था स्थापना गरीएको नव निर्वाचित सचिव निरबहादुर प्रधानले जानकारी दिएकाछन् ।

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic