समाचार

    Showing १,३३१-१,३४० of १,६४९ items.
  • राष्ट्रिय युवा सङ्घ,नेपालको एक साथ तीन वटा वडा गठन

    छाल खवर १२ नं वडामा सन्जोक थापा मगरको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन भएको छ । कमिटीको सचिवमा बिनिसा राई, चयन भएकीछिन् । त्यसैगरी राष्ट्रीय युवा सङ्घ,नेपाल १३ नम्वर वडा कमिटीमा लाक्पा शेर्पाको अध्यक्षतामा १५५ सदस्यीय कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षमा भिम शेपा, सचिब किशोर मगर , सह सचिव संजीव राई र कोषाध्यक्षमा पुनम गुरुङ चयन भएकाछन् । त्यस्तै राष्ट्यि युवा सङ्घ,नेपाल १४ नम्वर वडा कमिटी अध्यक्षमा सौरजित मगर,सचिव सौरभ खडका,चयन भएकाछन् भने वडामा ५५ सदस्यीय कमिटी चयन भएको छ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य हिमाल लिम्वु,हरी लिम्वु, जिल्ला कमिटी सहसंयोजक राजेन्द्र कुमार राई, प्

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • ४,०२४ पटक पढिएको
    • छाल खबर
  • तामाङ समुदाय भित्र वौद्धिक समाज गठनको आवस्यकता वारे अन्तरक्रिया

    छाल खवर धरान,२२ फागुन ः तामाङ बौद्धिक समूह धरानको आयोजनामा शनिवार एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । होटल सन्धा इनमा आयोजित कार्यक्रममा विजयपुर अस्पतालका प्रशासकीय प्रमुख इन्दु नेपाल योञ्जनले बौद्धिक समूहको औचित्य र आवस्यकताका वारेमा जानकारी गराएका थिए । उनले शिक्षा,स्वास्थ्य, खेलकुद, साहित्य,कला संस्कृति,भाषा, राजनीतिक, सामाजिक लगायत सवै क्षेत्रमा तामाङ समुदायको प्रतिनिधित्व हुने गरी व्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि अग्रसर हुनु पर्नेमा जोडदिएका थिए । आफ्नो समुदायलाई सर्वाङ्गिण क्षेत्रमा अगाडी वढाउनका लागि तामाङ बौद्धिक समाज गठन र निर्माण आजको अपरिहार्य आवस्यकता रहेको क

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • २,३९३ पटक पढिएको
    • छाल खबर
  • मिस तामाङ ट्वान्टी वान विजेताका लागि भोटको अपिल

    छाल खवर धरान,२१ फागुन ःमिस तामाङ प्रतियोगितमा सहभागी धरान सुनसरीकी निशा तामाङ घिसिङलाई विजेता वनाउनका लागि जयदेव घिसिङको संयोजकत्वमा आर्थिक सहयोग संकलन भएको छ । सहयोगी दाताहरु दिपक घिसिङ, धुब्र घिसिङ, निरज घिसिङ, सुर्य घिसिङ,जयदेव घिसिङ, नरध्वज घिसिङबाट संकलित ३ हजार १ सय ५ रुपैया निशाको परिवारलाई हस्तान्तरण गरीएको संयोजक घिसिङले जानकारी दिएकाछन् । संयोजक घिसिङले आर्थिक सहयोग गरीदिन र भोटिङ गरी विजेता वनाउन सहयोग पु¥याई दिन सम्पूर्ण संघ संस्था उद्योगी व्यापारी व्यवसायी लगायत सवैमा अपिल गरेकाछन् । उनलाई भोटिङका लागि अंग्रेजी अक्षर ०९ मा गुगल अनलाईन पे गरी गर्न सकिने जानकारी दिएकाछन

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • १५,४४८ पटक पढिएको
    • छाल खबर
  • शहिद सप्ताहको समापनमा नेकपाद्धारा रक्तदान सम्पन्न

    छाल खवर धरान,२१ फागुन ःसहिद सप्ताहको समापनको अबसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान नगर कमिटिले आज शुक्रबार धरानको लोकतान्त्रिक चौतारीमा भएको थियो । शहिद सप्ताहको अवसरको अबसरमा नेकपाले धरानको भानुचौकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेकपाका प्रदेश सदस्य मुक्साहाङ मेन्याङवो मुकेशको प्रमुख आतिथ्यतामा धरानका ईन्द्र प्रसाद सुबेदी र गोबिन्द्र बिकले पहिलो रक्तदान गरी रक्तादान कार्यक्रमको सुरुवात भएको थियो । रक्तदान कार्यक्रममा नेकपाका नेता कार्यकर्ता,कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरिरहेका छन ।  रक्तदान कार्यकममा नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राबिधिक सहयोग

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • ५३९ पटक पढिएको
    • छाल खबर
  • युवा संघ धरान–१६ को अध्यक्षमा भरदिप राई चयन

    तस्विर ः दिपक दुमि राई दिपक दुमि राईबाट धरान,२० फागुन ःराष्ट्रीय युवा सङ्घ,नेपाल १६ नम्वर वडा कमिटी अध्यक्षमा भरदिप राई चयन भएकाछन् । समितिको उपध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस मनोज राई, आर.बि.राई सहसचिव,वहाहाङ आङ्बुहाङ, सुनिता सेन्चुरी रहेकाछन् । वडा कमिटी १५१ जनाको गठन भएको अध्यक्ष राईले जानकारी दिएकाछन् । भेलाको प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सहसंयोजक राजेन्द्र कुमार राई, रहेका थिए भने केन्द्रीय सदस्य हिमाल लिम्बु , प्रदेश कमिटी सदस्य बिनोद राई , प्रदेश कमिटी सदस्य दिवस बान्तवा, प्रदेश कमिटी सदस्य रतन लिम्बु जिल्ला कमिटी सदस्य दिपक राई , मिलन राई, कुमार लि

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • १,८०५ पटक पढिएको
    • छाल खबर
  • राष्ट्रिय युवा संघ धरान ३ मा विक्रम श्रेष्ठ

    तस्विर ः दिपक दुमि राई छाल खवर धरान,१९ फागुन ःराष्ट्रिय युवा संघ नेपाल धरान उपमहानगर वडा नं ३ को अध्यक्षमा बिक्रम श्रेष्ठ चयन भएकाछन् ।बुधवार भएको भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्ष रविन राई ,सचिव साजन शाहि , सहसचिवमा लाले साह र कोषाध्यक्षमा आस्था भुजेल चयन भएकाछन् । वडा कमिटीमा १५७ सदस्यीय कमिटी निर्माण भएको अध्यक्ष श्रेष्ठले जानकारी दिएकाछन् । भेलामा राष्ट्यि युवा संघका केन्द्रीय सदस्य हिमाल लिम्बु प्रमुख अतिथि रहेका थिए भने अर्का केन्द्रीय सदस्य हरी लिम्वु बिषेश अथिति रहेका थिए । भेलामा प्रदेश कमिटी सदस्यहरु रतन लिम्बु, दिवस बान्तवा, जिल्ला कमिटी संयोजक भुबन

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • २,३३७ पटक पढिएको
    • छाल खबर
  • युवा संघको ४ र ७ मा वडा कमिटी गठन

    छाल खवरधरान,१८ फागुन राष्ट्रिय युवा संघ नेपाल धरान उपहानगर वडा नं ७ को भेला मंगलवार सम्पन्न भएको छ । भेलाले प्रवेश राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन भएको छ । समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्षमा क्रमस अशोक राई,निर्देश दाहाल, उल्फत मोक्तान र नमिता तामाङ राई रहेकाछन् । त्यसैगरी वडा न. ४ मा सुवास बहादुर राईको अध्यक्षतामा १५१ सदस्यीय वडा कमिटी गठन भएको छ ।समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्षमा क्रमस सुवास राई,गणेश लुङगेली मगर,सुनिल राई र बन्दना राई रहेकाछन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य मुक्साहाङ मेन्याङवोको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा राष्ट्रिय युवा स

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • २,०३५ पटक पढिएको
    • छाल खबर
  • जनता समाजवादी पार्टीको धरान समिति गठन

    छाल खवर धरान,१८ फागुन ः जनता समाजवादी पार्टीको धरान उपमहानगर समिति गठन भएको छ । भेलाले ताजुब लिम्बूको अध्यक्षतामा ४१ सदस्यीय उपमहानगर समिति गठन गरिएको हो । समितिको उपाध्यक्षहरूमा बिना पुमा राई, प्रेम शाक्य र हेमराज याक्खा रहेका छन् । यसै गरी सचिव शम्भु राई , सहसचिवहरूमा सुमन चेम्जोङ, कमला सुब्बा र सीता राई रहेका छन् । यस्तै कोषाध्यक्षमा लक्ष्मी राई चुनिनु भएको छ । कार्यक्रम पार्टीका सुनसरी उपाध्यक्ष रबिन राईको अध्यक्षतामा सम्पन्न भएको थियो । पार्टीका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबिचको समायोजनगरी समिति चयन गरीएको अध्यक्ष ताजुव लिम्वुले जानकार

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • २,८५९ पटक पढिएको
    • छाल खबर
  • युवा संघको धरान ५ मा आकाश लिम्बु

    छाल खवर धरान,१७ फागुन ःराष्ट्रिय युवा संघ नेपाल धरान उपहानगर वडा नं ५ को भेला सोमवार सम्पन्न भएको छ । भेलाले आकाश सुब्बाको अध्यक्षतामा ४१५ सदस्यीय कमिटी गठन भएको छ । समितिको उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्ष बिजय योञ्जन, कौशिला राई,बिजय बिश्वकर्मा, विनिता तामाङ राई रहेकाछन् । कमिटीको सदस्यहरुमा सुकमान लिम्वु, उमेश राई, महेश लिम्वु, प्रकाश लिम्वु सुजन विश्वकर्मा लगायत रहेकाछन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य मुक्साहाङ मेन्याङवो को प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य हिमाल लिम्वु,केन्द्रीय सदस्य हरी लिम्वु,जिल्ला सहसंयोजक राजेन्द्र राई , जिल्ल

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • २,७५० पटक पढिएको
    • छाल खबर
  • कृषकलाई पशुपालन सम्वन्धी दुइदिने तालिम

    छाल खवर धरान,१७ फागुन ः साना किसान कृषि सहकारी संस्था लिमिटेड धरानको आयोजना तथा साना किसान विकास लघुवित्त संस्था लिमिटेडको आर्थिक सहयोगमा कृषक स्तरीय गाई भैसि पालन तालिम सम्पन्न भएको छ । कार्यालयको सभाहलमा आयोजित सो तालिममा महेन्द्र कुमार पैकरा र डा.विर्खराज राईले तालिम दिएका थिए । तािलममा सहकारीका शेयर सदस्यहरु मध्येबाट ३० जनालाई तालिम दिइएको सहकारीले जनाइएको छ । तािलममा दुधालु गाई भैसिको छनौट र नश्ल सुधार विधि,गाई भैसिको लागि उपयुक्त गोठको व्यवस्थापन,गर्भिणि,व्याएका गाई भैसि एवम्बाच्छा बाच्छीको ब्यवस्थापन,गाई भैसिमा लाग्ने संक्रामक रोगहरु,रोकथाम र उपचार विधि,गाई भैसिमा लाग्ने आन्तरीक

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • २,५८३ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic