शहिद सप्ताहको समापनमा नेकपाद्धारा रक्तदान सम्पन्न

  • फागुन २१, २०७७
  • ५५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ फागुन ःसहिद सप्ताहको समापनको अबसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान नगर कमिटिले आज शुक्रबार धरानको लोकतान्त्रिक चौतारीमा भएको थियो ।

शहिद सप्ताहको अवसरको अबसरमा नेकपाले धरानको भानुचौकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

नेकपाका प्रदेश सदस्य मुक्साहाङ मेन्याङवो मुकेशको प्रमुख आतिथ्यतामा धरानका ईन्द्र प्रसाद सुबेदी र गोबिन्द्र बिकले पहिलो रक्तदान गरी रक्तादान कार्यक्रमको सुरुवात भएको थियो ।

रक्तदान कार्यक्रममा नेकपाका नेता कार्यकर्ता,कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरिरहेका छन । 

रक्तदान कार्यकममा नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राबिधिक सहयोग गरेको थियो ।

सोही कार्यक्रममा बोल्दै नेता मुकेशले हजारौ सहिदहरुको रगतबाट देशमा संघिय लोकतान्त्रीक गणतन्त्र स्थापना भएको प्रति सहिदहरुप्रतिको सम्मान नगरी बस्न नसकिने उल्लेख गरेकाछन् । सहिदको स्मारणमा सबै नेपाली एकजुट हुन पनि मुकेशले आग्रह गरेकाछन् ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic