युवा संघ धरान–१६ को अध्यक्षमा भरदिप राई चयन

  • फागुन २०, २०७७
  • १,८१६ पटक पढिएको
  • छाल खबर
alt

तस्विर ः दिपक दुमि राई

दिपक दुमि राईबाट
धरान,२० फागुन ःराष्ट्रीय युवा सङ्घ,नेपाल १६ नम्वर वडा कमिटी अध्यक्षमा भरदिप राई चयन भएकाछन् ।

समितिको उपध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस मनोज राई, आर.बि.राई सहसचिव,वहाहाङ आङ्बुहाङ, सुनिता सेन्चुरी रहेकाछन् ।

2

वडा कमिटी १५१ जनाको गठन भएको अध्यक्ष राईले जानकारी दिएकाछन् ।

भेलाको प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सहसंयोजक राजेन्द्र कुमार राई, रहेका थिए भने केन्द्रीय सदस्य हिमाल लिम्बु , प्रदेश कमिटी सदस्य बिनोद राई , प्रदेश कमिटी सदस्य दिवस बान्तवा, प्रदेश कमिटी सदस्य रतन लिम्बु जिल्ला कमिटी सदस्य दिपक राई , मिलन राई, कुमार लिम्बु , ब्रमज्ञ भट्टराई, युवक राई , हेमन्त राई , बिनिता बेघा ,नगर संयोजक कुमार भारती, सहसंयोजक बिजय तामाङ , नगर सचिवालय सदस्य जन्जु श्रेष्ठ , तिलक राई , लक्ष्मण राईको उपस्थिति रहेको थियो ।

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic