समाचार

    Showing १,४३१-१,४४० of १,६४९ items.
  • कैलालीमा गस्तीमा गएका असई मृत फेला

    धरान,३ कार्तिक ः कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडामा रहेको अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन् । शनिबार रातिदेखि बेपत्ता प्रहरी सहायक निरीक्षक गोविन्द बिक आइतबार बिहान नेपाल–भारत सीमा नाकामा मृत फेला परेका हुन् । उनीसंगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन् । चौकीबाट मोटरसाईकलमा राति साढे ८ बजे गस्तीमा गएका बिक र साउद राति साढे १० बजेदेखि सम्पर्कबिहिन भएका थिए । आइतबार बिहान खोजी गर्दा प्रहरी सहायक निरीक्षक बिकको शव प्रहरी चौकीबाट तीन किलोमिटर टाढा मोहना नदी किनारामा फेला परेको छ । यस्तै उनीहरु सवार मोटरसाइकल भने एक किलोम

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • ४९३ पटक पढिएको
    • छाल खबर
  • कटारीमा स्कोरपियो दुर्घटना ५ जनाको मृत्यु

    छाल खवर धरान,२ कार्तिक ः उदयपरको कटारीमा स्कोरपियो दुुर्घटना हुदा ५ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि वेदप्रसाद गौतमका अनुसार बा २०प ७१७१ नम्बरको स्कारपिओ गाडी सिद्धचरण राजमार्गको कटारी सडकखण्ड स्थित भदौरे भन्ने भीरमा खसेको हो । उनीहरुलाई विराटनगर पठाएको गौतमले जानकारी दिए । भारतमा काम गरेर भैरहवाबाट गाडी रिजर्भ गरि घर फर्किँदै गर्दा शनिवार राती १२ बजे गाडी दुुर्घटनामा परेको थियो । मृत्यु भएका अन्य दुइ ओखलढुँगाका ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की छन् । अन्य तीनको पहिचान खुल्न बाँकि रहेको प्रहरीले बताएको छ । उनीहरु भारतबाट काम गरेर दशैं मान्न घर फ

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • ६३६ पटक पढिएको
    • छाल खबर
  • नेकपा तथा पूर्व राप्रपा परित्याग गरी ९२ जना कांग्रेस पार्टीमा प्रवेश

    छाल खवर धरान,२ कार्तिक ःधनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसको संगठन विस्तार तिव्र गतिमा हुन थालेको छ । सोहीक्रममा नेपाली कांग्रेस सांगुरीगढी वडा नं ८ वडा कार्य समितिले शुभकामना आदानप्रदान साथै पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा राजकुमार राई, पूर्ण राईको नेतृत्वमा नेकपा तथा राप्रपा परित्याग गरी ९२ जना नेका पार्टी प्रवेश गरेको नेपाली कांग्रेस प्रदेश क सभापति जितेन्द्र राईे जानकारी दिएकाछन् । कार्यक्रमको प्रमुख अतिथि महाधिवेशन प्रतिनिधि कमोठ फागोले नेपाली कांग्रेसको नेतृत्वमामा मात्र देशमा बिकासको लहर आउने बताउनु भयो साथै हलको सरकारले जनतलाई अश्वासन बहेक अरु केहिदिन नसक

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • ४,७२७ पटक पढिएको
    • छाल खबर
  • कांग्रेस छोडी नेकपामा प्रवेश

    पार्टी प्रवेश कार्यक्रममा सम्वोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा संघीय संसद विशाल भट्टराई र खोटाङ जिल्ला सचिव रामप्रसाद दंगाल । छाल खवरखोटाङ,१ कार्तिक  खोटाङ जिल्लाको बतासेमा कांग्रेस पार्टी परित्याग गरी संयौं व्यक्ति नेकपामा प्रवेश गरेकाछन् । नेकपाले आयोजना गरेको सभा तथा पार्टी प्रवेश कार्यक्रम अन्र्तगत बतासेमा ७१ र अन्य वडाबाट ८० गरि जम्मा १५१ जना नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) मा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा बतासेबाट रमेश राई,सुबाश प्रधान,प्रमिला थापा,रत्न ब. राई,दिपक भुजेल,मनोज भुजेल,गोपाल भण्डारी,शम्भु श्रेष्ठ रहेकाछन् । त्यसैगरी प्रेम प्रकाश राई,धन प्रसाद र

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • १०,९०५ पटक पढिएको
    • छाल खबर
  • नेपालमा कागती खेतीको महत्व र उपयोगिता

    हामी सबैमाझ कागती र यसको उपयोगिता तथा लोकप्रियता अवगत नै छ । विशेषगरी पछिल्लो समयमा विश्वव्यापीरुपमा कोरोना भाइरसका कारण हामी जनमानसमा प्रायःजसो दिनहुुँ यसलाई उपभोग गरिरहेका छौं । कागतीको खेती गर्न पनि उत्तिकै सजिलो छ । घरबारी तथा करेसाबारीमा पनि यसको खेती सजिलै गर्न सकिन्छ । अरुको जस्तो झन्झटिलो तथा अत्यधिक समय खर्चिन पनि नपर्ने भएकाले यसको खेती सामान्य ज्ञान भएका व्यक्तिहरुले पनि सहजतापूर्वक गर्न सकिन्छ । यसको विशेषता के हो भने यसले बाह्रैमास फल दिने गर्दछ । तर, बिडम्बना १ ९० प्रतिशत कागती बाहिरबाट नै आयात हुने गरेको छ । ट्रेड एन्ड एक्स्पोर्ट प्रमोशन सेन्टर ९टीइपीसी० का अनुसार करोडौंको काग

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • १,४०४ पटक पढिएको
    • छाल खबर
  • तितेपातीको प्रयोग गर्नुस्, पुग्छ नसोचेको फाइदा

    तपाईले तितेपाती देख्नु भएको होला । होचो विरुवामा तितेपातीको नामबाट नै यस्तो स्वादबारे थाहा हुन्छ । तर त्यो तितो भित्र धेरै औषधिय गुण रहेको पाइन्छ । तितेपातीलाई औषधिको राजा मानिन्छ । तीतो तितेपाती स्वास्थ्यका लागि बहुउपयोगी छ । तितेपाती नेपालका अधिकांश स्थानमा पाइन्छ । यस वनस्पतिका औषधीय गुण भने कमैलाई थाहा छ । अधिकांशले यसलाई घरपालुवा जनावरको थलामा सोत्तरका रूपमा प्रयोग गर्छन् । यस बास्नादार वनस्पतिलाई जनावरले मिठो मानेर खान्छन् । – यावत् गुणको तितेपाती स्वास्थ्यका लागि निकै उपयोगी र औषधिको राजा मानिन्छ । यसलाई अंग्रेजीमा ‘मगवर्ट’ या ‘ब्ल्याक सेज’ भनिन्छ । यसको

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • ८७७ पटक पढिएको
    • छाल खबर
  • आज घटस्थापना, घरघरमा जमरा राखिँदै

    काठमाडौं । आज आश्विन शुक्लपक्षको प्रतिपदा तिथि, अर्थात् हिन्दूहरुको महान पर्व बडादशैंको पहिलो दिन । पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजया दशमी मनाउने शास्त्रीय विधान छ । हिन्दू नेपालीहरुको महान चाड विजयदशमी ९बडा दशैं०को पहिलो दिन घरघरमा जमरा राखिन्छ । शुद्ध माटो तथा गोवरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी ९ दिनसम्म विभिन्न नामले शक्तिको पूरा आराधना गरिन्छ । दशौं दिन प्रसाद स्वरुप लगाइने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने कुरा देवी भागवतमा बता

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • ३२७ पटक पढिएको
    • छाल खबर
  • सुनसरी प्रशासनद्धारा निषेधाज्ञा जारी

    छाल खवर धरान,३० असोज ः दिनप्रतिदिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शुक्रवार सूचना जारी गरी जिल्ला भित्र लागु हुने गरी विभिन्न क्षेत्र तोकी निषेधाज्ञा जारी गरेको हो । प्रशासनको निर्णयसँगै अब सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् । प्रशासनले दिएको जानकारी अनुसार जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रुपमा भेलाजम्मा भई कुनै पनि कार्य गर्न पाइने छैन् । सुनसरी प्रशासनले उद्घाटन, शिलान्यास, मेला, जात्रा जस्ता कार्य समेतमा रोक लगाइएको जनाएको छ । त्यसै गरी मन्दिर, शक्ति

    • प्रकाशित मितिः असोज ३०, २०७७
    • १,६२७ पटक पढिएको
    • छाल खबर
  • नेपाल चलचित्र कलाकार संघ प्रदेश १ शाखा गठन

    छाल खवर धरान,२८ असोज ः नेपाल चलचित्र कलाकार संघ प्रदेश १ शाखा गठन भएको छ । नव गठित समितिको संयोजक वरिष्ठ चलचित्रकर्मी पुष्प श्रेष्ठ चयन भएकाछन् त्यसैगरी समितिको सहसंयोजकमा मोडल , चलचित्रकर्मी दिनेश कोइराला चयन भएकाछन् । त्यस्तै समितिको सदस्यमा धर्मेन्द्र आचार्य,भीम लामा,जतिन ताम्राकार ,माधब पौडेल खत्री,लेजिना सुवेदी,रेस्मा घिमिरे ,प्रवल दिप बिश्वास,नवीन सुब्बा,रेखा लिम्बू,गणेश राउत ,मिलन सुवेदी,हरि प्रसाद सुब्बा,मेघराज लिम्बू(गोपाल),श्याम कटबाल, ईश्वर गुरुङ, सुजन ढकाल, सारदा शाक्य,ममता चौधरी,तुलसी घिमिरे रहेकाछन् । कार्यक्रमको प्रमुख अतिथी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र

    • प्रकाशित मितिः असोज २८, २०७७
    • २,३७७ पटक पढिएको
    • छाल खबर
  • धरानमा १९७ जना कोरोना संक्रमित

    छाल खवर धरान,२७ असोज ः धरानमा बुधवार थप १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसा संक्रमितहरूमध्ये धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टाइमा १९० जनाको स्वाब लिइएकाहरूमध्ये १०४ जनामा संक्रमण देखिएको हो । जसमा ३ जना रिजाँच गरेकाहरू हुन् । ११ जनाले रिजाँच गरेका थिए । यस्तै ९३ जना बीपी स्वास्थ विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गराएकाहरू रहेको उपमहानगरका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताए । यो संगै धरानमा कुल संक्रमितको संख्या १ हजार ३७९ पुगेको छ भने धरानमा हालसम्म १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  

    • प्रकाशित मितिः असोज २७, २०७७
    • ६८४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic