समाचार

    Showing ७१-८० of १,५८८ items.
  • सुनाखरी एकेडेमीका नयाँ विद्यार्थीलाई स्वागत

    छाल खवर धरान,१३ भाद्रः सुनाखरी एकेडेमी धरान–१२ मा कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार स्वागत कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजना गरि सो कार्यक्रम गरीएको हो । प्रिन्सिपल मिलन राईले “सुनाखरी हल्लाको पछि नलागी गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वसनीय शैक्षिक संस्था भएको र आगामी दिनमा पनि अभिभावकको विश्वासलाई कायम नै राख्ने एकेडेमीको प्रतिबद्धता दोहोर्याएका थिए । कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख ध्रुबराज खड्काले विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विदेशमुखी नबनिन आग्रह गर्दै आफ्नै देशमा अध्ययन गरेर

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • ६,२३७ पटक पढिएको
    • छाल खबर
  • सिटी कलेजकी स्मिता विविएस चौथो वर्षमा सुनसरी प्रथम भएको कलेजको दावी

    छाल खवर धरान,९ भाद्रः धरान सिटी कलेजकी स्मिता तामाङ्ग सुनसरी जिल्ला कै उत्कष्ट भएको कलेजले दावी गरेकोेछ । त्रिभुवन विश्वविद्यालयको बीबीएस चौथो वर्षको वार्षिक परीक्षामा सहभागी भएकी तामाङ्गले ८३.८ प्रतिशत अंक ल्याई सुनसरी कै उत्कृष्ट भएको कलेजले दावी गरेको हो । कलेजबाट परिक्षा दिएका ६३ मध्ये ८३.८ अंक ल्याउदै तामाङ्गले जिल्ला कै उत्कृष्ट भएको कलेजले जनाएको छ । हालै प्रकाशित नतिजा अनुसार सुनसरी जिल्लाका कलेजहरुबाट कसैले पनि ८३.८ प्रतिशत नतिजा ल्याएको जानकारी नगराएको हुदा अरुले सो अंक भन्दा माथिको नतिजा ल्याएको दावी नगरेसम्म आफ्नो कलेजको विद्यार्थी जिल्ला कै प्रथम भएको कलेजका उप–प्राध्यापक

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • ३,७९० पटक पढिएको
    • छाल खबर
  • सिङ्गिङ च्यालेन्जमा १८ जना फाइनल प्रवेश

    छाल खवर धरान,८भाद्रः ¥याडिकल लाइट नेपाल प्रा.लिको आयोजना भएको “धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२ सिजन–२ को सेमिफाइनलमा १८ जना प्रवेश गरेकाछन् । सहिद स्मृति माध्यमिक विद्यालय धरान–८को सभाहलमा सम्पन्न अडिसनमा ३८ प्रतिष्पर्धि मध्ये उत्कृष्ट १८ जना फाइनलमा प्रवेश गरेका हुन । फाइनलमा प्रवेश गर्नेहरुमा हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा,सहिद स्मृति मा.वि.का बिशोक तामाङ, सुनाखरी एकेडेमीका अर्मोन श्रेष्ठ, मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी नितु तामाङ रहेकीछिन । त्यसैगरी बिष्णु मेमोरियल वोडिङ स्कुलकी सुमेधा घिमिरे, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर, ज्ञानक

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • १,८६५ पटक पढिएको
    • छाल खबर
  • धरानमा पहिलो पटक तिज क्विन

    छाल खवर धरान,५भाद्र ः विवाहित महिलाहरुको वौद्धिकतालाई प्रतिष्पर्धा मार्फत निखारता दिनको लागि धरानमा मिसेज तिज क्विन प्रतियोगिता आयोजना गरीने भएको छ । शिल्पी स्मार्ट नेपालको आयोजनामा हुन लागेको सो प्रतियोगितामा अन्तिम प्रतियोगितामा ११ जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ । नेपाली महिलाहरुको महान चाड तीज अन्तर्गत विवाहित महिलाहरुको सहभागिता रहने मिसेस तीज क्वीन धरान २०८२ सिजन–१ को ग्राण्ड फिनाली भाद्र ७ गते हुने आयोजकले जानकारी दिएको छ । महिलाहरुको प्रतिभालाई प्रष्फुटन गराई आत्मविश्वास र सशक्तिकरण बनाउने र क्षमता र प्रतिभा भएर पनि अवसर नपाएर घरभित्र मात्र सीमित रहेका महिलाहरुको बौद्वि

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ६७८ पटक पढिएको
    • छाल खबर
  • प्रतिशोध लिन गौर हत्याकाण्ड विउत्याउन खोजेको जसपाको आरोप

    छाल खवर धरान,५ भाद्रः जनता समाजवादी पार्टी नेपाल धरान नगर समितिले सरकारसँग भूमि सम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै धरानमा विरोध प्रदर्शन गरेको छ । सरकारले ल्याउन लागेको भूमि सम्वन्धि विधेयक जनतामारा भएको भन्दै जसपाले फिर्ता लिन माग गर्दैं विरोध गरेको हो । भानुचोकमा प्लेकार्ड सहित धर्ना बसी कोणसभा गरेर विरोध प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनीमा प्लेकार्डमा केपी ओली राजीनामा दे, पहिचान विरोधी होसियार, जनतामारा भूमि विधेयक फिर्ता गर, पहिचान विरोधी ओली मुर्दावाद, प्रतिरोधात्मक राजनीति बन्द गर, नश्लिय सरकार मुर्दावाद लगायतका नारा लेखिएका थिए । जसपा नेपालका केन्द्रीय सदस्य तथा धरान नगर अध्यक्

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ४२७ पटक पढिएको
    • छाल खबर
  • गणेश इशारा राईको कमेडी शो गाईघाटमा सम्पन्न

    छाल खवर धरान, ३ भदौ ः हास्य कलाकार गणेश इसारा राईको “अल नेपाल १७औं एकल कमेडी शो” उदयपुरको गाईघाटस्थित रामजानकी पार्टी प्यालेसमा सम्पन्न भएको छ। हाँस्यव्यङ्ग्यात्मक प्रस्तुति, स्थानीय कलाकारका सांगीतिक तथा नृत्य कार्यक्रमसहित आइतवार सम्पन्न शो मा दर्शकहरूको भीड रहेको थियो । इसाराको प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हसाएको थियो। कार्यक्रममा संकलित रकम “वीर माया राई शोभोमा स्मृति कोष”मार्फत विपन्न,असहाय तथा बिरामीको उपचारमा खर्च गर्ने इसाराले बताए। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सांसद तथा पूर्व मन्त्री नारायण बुर्जा मगरले इसाराको सामाजिक भावनाप्रति प्रशंसा गर्

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ४५७ पटक पढिएको
    • छाल खबर
  • सिङ्गिङ च्यालेन्जमा पहिलो चरणमा ३७ जना छनौट

    छाल खवर धरान, ३१ श्रावण – माध्यामिक विद्यालय स्तरका विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले धरानमा पहिलो धरान स्कुल सिङ्गिङ च्यालेन्ज –२०८२ को पहिलो अडिसन सम्पन्न भएको छ । (याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजनामा धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२ को पहिलो अडिसन शुक्रबार सम्पन्न भएको हो ।धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको सो प्रतियोगितामा ७७ सहभागी मध्ये ३७ जनाले दोस्रो चरणको लागि आफ्नो स्थान सुरक्षित गरेका छन्। स्थान सुरक्षित गर्नेहरुमा हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा,सहिद स्मृति माध्यमिक विद्यालयका सोहन बराईली, बिशोक ताम

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • १,१४७ पटक पढिएको
    • छाल खबर
  • नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठद्वारा पदभार ग्रहण

    छाल खवर धरान,३० साउनः स्थानीय व्यक्तिलाई पहिलो पटक नियुक्त भएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर विक्रम प्रसाद श्रेष्ठले शुक्रवारबाट कार्यभार सम्हाल्नु भएको छ । बुधबार नियुक्ति प्राप्त गर्नु भएका नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठले प्रतिष्ठानको कुलपति पदको कार्यभार सम्हाल्नु भएको हो । नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठले चारजना पदाधिकारीको छलफल प्रतिष्ठानमा रहेका कर्मचारी कल्याण समाज, कर्मचारी कल्याण समाजसँग सहकार्य गरेर वीपीको विकासमा अगाडि बढ्ने बताउनुभयो । श्रेष्ठले विगतको जस्तो पदाधिकारीहरुको वेमेलको अवस्था सिर्जना हुन नदिने वातावर

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • २,३७४ पटक पढिएको
    • छाल खबर
  • कोरा राईड साइक्लिङ च्यालेन्ज धरानमा

    छाल खवर धरान,२८साउनः कोरा राईड साइक्लिङ च्यालेन्ज २०२५ आयोजना धरानमा गर्ने तयारी गरेको छ। धरानमा एकपटक साइकलप्रेमीहरूको भीड लाग्ने भएको आयोजकको दावी रहेको छ । पेडलर्स धरानको आयोजनामा श्रावण ३१ गते शनिबार कार्यक्रम गर्ने जानकारी दिएको छ । आयोजकले वुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। कोरा राईड भनेको नेपालमा ठुलो च्यारिटी राईड हो। च्यालेन्जले धरानका धार्मिक र पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने पेडलर्स धरानका अध्यक्ष किसन मास्केले वताए । साईक्लिङ राइडले शारीरिक तन्दुरुस्ती , वातावरण मैत्री र पर्यटनलाई एकैसाथ जोड्ने उद्देश्य कार्यक्रम आयोजना गरीएको मास्केको भनाई रहेको छ । राईड भानु

    • प्रकाशित मितिः साउन २८, २०८२
    • २,१०३ पटक पढिएको
    • छाल खबर
  • विपी प्रतिष्ठानको उपकुलपतिमा धरानका विक्रम श्रेष्ठ

    छाल खवरधरान,२८ साउनः केही महिना अघिदेखि रिक्त भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा धरानका हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर विक्रम प्रसाद श्रेष्ठ नियुक्त भएका छन्। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले मंगलबार उनलाई नियुक्त गरेका हुन्। सर्च कमिटीले यसपटक परम्परागत तीनको सट्टा चार जनाको नाम सिफारिश गरेको थियो। अन्तर्वार्ता र प्रस्तुतीकरणपछि प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा.रोहित यादवको नाम तय भए पनि, चर्को दबाब र लविङका कारण प्रा.डा.श्रेष्ठको नाम पनि अन्तिम सूचीमा समावेश भएको हो। धरानमा लामो समयदेखि स्थानीय व्यक्तिलाई

    • प्रकाशित मितिः साउन २८, २०८२
    • १,४८४ पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic