राष्ट्रिय

    Showing १२१-१३० of ३३१ items.
  • प्रधानमन्त्री ओली विरुद्ध चार मुद्धा

    छाल खवर धरान,३ जेठ ःप्रधानमन्त्री केपी शर्मा ओली शपथविरूद्ध सर्वोच्च अदालतमा परेका चार वटा रिट दर्ता भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलेलाई शुक्रबार केपी ओलीलाई प्रधानमन्त्री पदको शपथ गराएको विरुद्ध चार मुद्धा दर्ता भएको हो । सर्वोच्च अदालतका रिट महाशाखा प्रमुख बाबुराम दाहालका अनुसार अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले चार वटा छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । वलीले आफ्नो रिट दर्ता भएको र भोलिलाई पेशी तोकिदिएको बताए।उनले कानुनमै नभएको व्यहोरा पढेर प्रधानमन्त्री ओलीले लिएको शपथ बदर गरिपाऊँ, संघीय कानुन बनाएर शपथको व्यहोरा

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • ७३१ पटक पढिएको
    • छाल खबर
  • सरकारमा सहभागी बन्ने विषयमा माधव नेपाल समूहले के भन्यो ?

    छाल खवर काठमाडौं, ३१ वैशाख ः आफ्ना केही मागहरु पेस गरेर अन्तर संघर्षमा उत्रेको एमालेको माधव नेपाल समुह तत्काल ओली नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेपनि नेपाल पक्ष तत्काल सरकारमा सहभागी नहुने जनाएको छ । बिहीबार राति तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले शुक्रबार (आज) सपथ ग्रहण गर्दैछन् । ओलीले सपथ ग्रहणसँगै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएकाछन् । मन्त्री मण्डलमा को को सहभागी गराउने भन्ने विषयमा ओलीले आन्तरीक त

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • १०,१७० पटक पढिएको
    • छाल खबर
  • सरकार र व्यवस्था प्रति असन्तुष्टि बढ्दै जानसक्ने भन्दै योगेशले दिए सरकारलाई चार सुझाव

    छाल खवर काठमाडौं ३० वैशाख ःनेकपा एमालेका सचिब तथा बरिष्ठ नेता माधब नेपाल समुहका नेता योगेश भट्टराईले कोभिड नियन्त्रण गर्न सरकारलाई चार सुझाव सहित ध्यानाकर्षण गराएका छन । बिहिवार बिहान सामाजिक संजाल मार्फत अनुरोध गर्दै उनले ४ सुझाव सहित अनुरोध गरेका हुन । कोभिडका बिरामीको चित्कारले सरकार र नागरिक सबै लाचार बनिरहेको र संकटको समयमा भैरहेको अस्वस्थ राजनीतिक खेलले सरकार र व्यवस्था प्रतिनै असन्तुष्ट बन्दै गएकाले २०७२ सालको भुक्म्प पछी राजनीतिक बिषयलाई थाती राखेर संबिधान निर्माण गरेजस्तै सबै कोभिड विरुद्ध लाग्नुपर्ने बताएका हुन । यस्तो छ उनको सुझाव आज विश्व नै कोभिडबाट आक्रान्त छ । हरेक दिन बिराम

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • २,३५६ पटक पढिएको
    • छाल खबर
  • माधव नेपालसहित एमालेका चार नेता माथिको कारवाही फुकुवा

    छाल खवर वैशाख ३०, काठमाडौं ः नेकपा एमालेले केही महिना अघि माधव नेपालसहित चार नेतामाथि गरेको निलम्बनको कारवाही फुकुवा गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो । पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो । पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेता माथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । नेम्वाङले राष्ट्रिय राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिका

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • ५,३२२ पटक पढिएको
    • छाल खबर
  • माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार

    छाल खबरकाठमाडौं, २८ वैशाख ः पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दलको खाका तयार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी बहुमतको गठबन्धन बन्ने निश्चित भएमा नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल निर्माण गर्ने खाका समेत तयार गरेका हुन् । त्यसका लागि उनले गठबन्धनमा आफ्नो निश्चित शर्त समेत प्रस्तुत गरेका छन् । नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेकपा समाजवादी हुनेछ । अध्यक्षमा माधवकुमार नेपाल र बामदेव गौतम रहनेछन् भने वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन् । दलको चुनाव चिन्ह सुर्य चिन्हभित्र पाँचवटा तारा राखेर मागिने तयारी भएको छ । जनताको बहुदलीय जनवाद नै पार्टीको सिद्धान्त

    • प्रकाशित मितिः वैशाख २८, २०७८
    • ३,५६४ पटक पढिएको
    • छाल खबर
  • गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत

    छाल खवर धरान,२६ वैशाख ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन् । यस्तै उनले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी छिन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • १,५४३ पटक पढिएको
    • छाल खबर
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता

    छाल खवर धरान,२२ वैशाख ःनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे संघीय संसद सचिवालयलाई जानकारी गराएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते प्रतिनिधिसभा विश्वासको मत लिन लागेपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। बुधबार बिहान बसेको संसदीय दलले २०७४ साल फागुनमा नेकपा एमाले संसदीय दलको नेता केपी शर्मा ओलाीलाई नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। सो निर्णयलाई माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संघीय संसद प्रतिनिधिसभाका सचिव गोपालनाथ

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • १,४३२ पटक पढिएको
    • छाल खबर
  • राष्ट्रियसभा उपनिर्वाचनमा बादल र खिमलाल देवकोटाको भिडन्त 

    छाल खवर धरान,२२ वैशाख ः डा. खिमलाल देवकोटालाई विपक्षी गठबन्धनले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनाउनेभएको छ । नेकपा एमालेको खनाल–नेपाल पक्षका देवकोटालाई काँग्रेस माओवादीको पनि समर्थन रहने छ । मंगलबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादव बीचको छलफलबाट देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको हो । पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो । एमालेले सोही पदमा थापालाई नै उम्मेदवार बनाउने नि

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • १,६५८ पटक पढिएको
    • छाल खबर
  • वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालयमा बन्द गर्ने सरकारको निर्णय

    छाल खवर काठमाडौं, ६ वैशाखः पटिल्लो समय कोरोनाको महामारी फैलन थालेपछि सरकारले कोरोना महामारी थप फैलन नदिन देशभरका प्रमुख सहरका विद्यालयमा भौतिक उपस्थिति नगर्ने गरी कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको सोमबार बिहान बालुवाटारमा बसेको बैठकले सहरी क्षेत्रका विद्यालयको भौतिक उपस्थिति वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले जानकारी दिएकाछन् । मन्त्री हृदेश त्रिपाठीका अनुसार जिमहल, पार्टी प्यालेस, सभा सम्मेलन, रात्रीकालिन व्यवसाय रोक लगाउनुका साथै जनस्वास्थ्य मापदण्ड पूरा गरेर २५ जना भन्दा बढी भेला हुन नपाउने थप निर्णय गरेको छ। बैठकले

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • १,९५८ पटक पढिएको
    • छाल खबर
  • निर्वाचन आयोग पुग्यो एमालेको खनाल नेपाल पक्ष

    छाल खवर काठमाडौं,५ वैशाख ःअध्यक्ष केपी शर्मा ओलीले मनोपलि निर्णर्य गर्न थालेपछि नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्ष पुन निर्वाचन आयोग पुगेको छ । आइतबार नेता डा। बेदुराम भुषाल र राजेन्द्र पाण्डेसहितको टोली आयोग पुगेर पार्टी विवाद निरुपण गर्न पत्र बुझाएको हो । सो पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ । ‘पार्टीको विधानअनुसार नचलेर पार्टीमा हुदै नभएको व्यवस्था गरेर विवाद सिर्जना गर्ने काम भयो । खासगरी महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, निर्वाचित कमिटि भंग गर्ने अनि महाधिवेशन

    • प्रकाशित मितिः वैशाख ५, २०७८
    • ६,८२० पटक पढिएको
    • छाल खबर

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic