प्रदेश १ सरकारद्धारा विदेशीएकाहरुको अनलाइन फारम भर्न शुरु स्वदेश फर्किएका युवाहरुलाई रोजगारीको अवसर श्रृजना गर्ने

  • जेठ २८, २०७७
  • ५३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
२०७७ जेठ २८ गते
प्रदेश १ सरकारले विदेशबाट फर्केका युवाहरुलाई स्वदेश मै स्वरोजगार वनाउनका लागि तथ्याङ्क संकलन गर्ने काम शुरु गरेको छ ।
प्रदेश न.ं १ सरकारले विदेशमा रहेकाहरुको तथ्यांक संकलन गर्न अनलाइन फारम खुला गरेको छ ।

विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसका कारण विदेश रहेर घर फर्किन चाहने र स्वदेश फर्किएका नागरिकको तथ्यांक संकलनका लागि प्रदेश सरकारले अनलाइन फारम खुला गरेको हो ।प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले फारम भरेका प्रदेशवासीको सीपलाई प्रदेशको विकासमा प्रयोग गर्ने उद्देश्यसहित सरकारले अनलाइन फारम खुला गरेको बताए । मंगलबार अनलाइन फारम शुभारम्भ गर्दै उनले सबैलाई फारम भर्न आग्रह गरे ।

विदेशबाट फर्कन चाहेका र फर्किएका युवाहरुको सीपलाई सदुपयोग गर्दै त्यसलई प्रदेशको आर्थिक विकासमा लगाउने मुख्यमन्त्री राईको भनाई रहेको छ ।
स्वदेश फर्किएका दक्ष युवाहरुलाई उद्यममा जोड्दै कृषि र औद्योगिक क्षेत्रको विकासमा प्रदेश सरकार लागिपरेको छ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलका अनुसार
तथ्यांक संकलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरुलाई रोजगारी उपलब्ध गराउन सहज हुनेछ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic