विधान संशोधनका विषयमा निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

  • जेठ ३१, २०७७
  • ६९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
जेठ ३१
काठमाडौँ – संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिन कांग्रेस संसदीय दलको बैठक केहीबेरमा बस्दैछ।
दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकले संशोधन विधेयकलाई पारित गर्ने भएपछि कांग्रेसले आफ्ना सांसदलाएै विधेयकको पक्षमा मतदान गर्न औपचारिक निर्देशन दिन बैठक बोलाएको हो।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यसअघि नै संशोधनको पक्षमा उभिने निर्णय गरिसकेको छ। संसद बैठक बस्नुअघि संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले सम्बोधन गरेर सांसदहरुलाई निर्देशन दिने सचेतक पुष्पा भुसालले जानकारी दिइन्।
त्यस्तै संशोधन विधेयकको पक्षमा मतदान गर्न जनता समाजवादीले शुक्रबार नै निर्णय गरिसकेको छ। सांसद सरिता गिरीले हालको संशोधन र उनलाई कारबाही गर्नेबारे जसपाभित्रको समाजवादी दलको संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ।

 

बालिका इनिशा वि.क.को बलात्कारपछि हत्याको विरोधमा

छाल खवर धरान,२९ फागुन ः सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या गरेक ...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

छाल खवर धरान,२९ फागुन ः पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ...

हर्कराज राई सुनसरी १ बाट निर्वाचित

छाल खवर धरान,२४ फागुन ः सुनसरी निर्वाचन क्षेत्र नं १ बाट श्रम संस्कृति पार् ...

झापा–५ मा बालेन भन्दा ओली २९ हजार मतले पछाडी

छाल खवर धरान,२३ फागुन ः सर्वाधिक चर्चामा रहेको निर्वाचन क्षेत्र झापा ५ मा र ...

टोल टोलबाट जनतालाई उत्साहित गर्दै सुनसरी १ मा एमाल

छाल खवर धरान,१८ फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन स ...

सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता हो उम्मे

छाल खवर धरान,१७ फागुन ः नेपाली कम्युनिष्ट पार्टी सुनसरी क्षेत्र नं. १ प्रति ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic