लकडाउन अवधिको शुल्क नदिन समाजवादी विद्यार्थी युनियनको माग

  • असार १३, २०७७
  • १४६ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१३ असार ः समाजवादी विद्यार्थी युनियनले अभिभावकहरुलाई निजी विद्यालयलाई लकडाउन अवधिको शुल्क नतिर्न आग्रह गरेको छ ।
युनियनले शुक्रबार विज्ञप्ति निकालेर दैनिक १÷२ घण्टा पढाउने अनलाइन कक्षा संचालन गरेर अभिभावकहरुसँग शुल्‍क असुल्न खोज्नु ठीक नहुने बताएको छ ।
अनलाइन कक्षा सञ्चालन गरे पनि कतिपय विद्यार्थी इन्टरनेटको पहुँच बाहिर रहेको र स्मार्ट फोन र ल्यापटप किन्ने हैसियत अधिकांश विद्यार्थीहरुमा नहुने भएकोले शुल्क लिन अव्यवहारिक भएको अध्यक्ष रुपनारायण श्रेष्ठले विज्ञप्तिमार्फत बताएका छन् । युनियनले अभिभावकलाई आफ्ना बालबालिका सरकारी विद्यालयमा भर्ना गर्न पनि आग्रह गरेको छ ।
समाजवादी विद्यार्थी युनियनले शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरण र व्यापारीकरणको अन्त्य गर्नुपर्ने पनि बताएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic