पार्टी ध्वस्त हुनबाट मैले बचाए प्रचण्ड

  • असार २७, २०७७
  • २५२ पटक पढिएको
  • छाल खबर
alt

चितवन,२७ असार ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुइ अध्यक्ष मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल (प्रचन्ड)ले आफुले चाहेको भए पार्टि फुट्ने मात्र नभई ध्वस्त हुने कुरा वताएकाछन् ।ु
दुइ अध्यक्षवीचको वारम्वारको वैठकपछि शनिवार आफ्नो गृह जिल्ला चितवनमा बाढीका कारण हताहती भएका तथा बेपत्ता रहेका परिवारसंग भेटघाट गर्न माडी पुगेका दाहालले कार्यकर्तासंगको भेटघाटका क्रममा सो कुरा वताएका हुन ।
छलफलको क्रममा उनले पार्टी एकता बलियो बनाउनु पर्ने बताउदै आफूले हतार गरेको भए देश र पार्टी दुर्घटनामा पर्ने दावी समेत गरेका थिए ।
‘हतारमा गल्ति गरेर भोलि फुर्सदमा पछुताउने अवस्था नआओस् भन्ने कुरामा आफू सतर्क रहेको समेत उनले स्पष्ट पारेका थिए ।
पार्टीको एउटा अध्यक्ष भएको हैसियतले मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास दिलाउन चाहेको उनको भनाई रहेको छु । मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ। तर मैले त्यसो गरीन उनले भने ।
सधैव पार्र्टी एकता र जनताको विश्वास कायम होस भन्ने पक्षमा रामा उनको जोडथियो ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic