सागुरीगढी– १ को तरुण दल अध्यक्षमा विष्णु

  • साउन ४, २०७७
  • १,८३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ साउन ः धनकुटाको साँगुरीगढी गाँउपालिका वडा न १ मा बिष्णु लिम्बुको अध्यक्षतामा ३१ सदस्यीय तरूण दल गठन भएको छ ।

त्यस्तै समितिको उपाध्यक्षमा कुमार लुईटेल, सचिवमा मनिद्र राई सह सचिबमा अनिल राई र कोषाध्यक्षमा बुद्धीमान राई चयन भएकाछन् ।

यसै गरि सदस्यहरुमा भबिन लिम्बु,राजकुमार लिम्वु,निरकुमार राई,सरोज राई,सन्तोष लिम्वु,कविन्द्र लिम्वु,विश्व लिम्वु,अर्जुन लिम्वु,सुमन लिम्वु,सनम लिम्वु,विकास लिम्वु,अभिषेक लिम्वु ,नरबहादुर लिम्वु रहेकाछन् ।
रविन लिम्वु, आलोक राई,विनोद लिम्वु,हरीभगत राई, अविरल लिम्वु,रोषन माझी,हरी लुइटेल,श्रीमान तामाङ,हर्षराज राई,नविन लिम्वु,शंकर राई,धन बहादुर तामाङ र रेवन राई छन् ।

उक्त कार्यक्रममा नेपाली कांग्रेश धनकुटा प्रदेश सभा क का सभापति जितेन्द्र रुम्दाली राई प्रमुख अतिथि रहेका थिए ।नयाँ कार्य समितिलाई बधाई एव्म आगामी कार्यकालको शुभ कामना दिएका थिए ।

कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल धनकुटा जिल्लाका वरिष्ठ उपाध्यक्ष धिरज तामाङले गरेका थिए ।
कार्यक्रममा जिल्ला सदस्य रमेश लिम्बू , नेपाली कांग्रेश धनकुटा वडा नं।– ६ तरुण अध्यक्ष प्रशेष बुढाथोकी, वडा पार्टी सदस्य राम कुमार राई, वडा १ नेका पार्टी सभापति भुपेन्द्र राई, वडा नेका पार्टी सभापति योगेन्द्र इवा लगायतले समेत शुभकामना मन्तव्य दिएका थिए ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic