संसद सचिवालयमा युट्युब र फेसबुक बन्द

  • साउन १४, २०७७
  • २२३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

साउन,१३ काठमाडौं ः नीति निर्माण गर्न गएकाहरु नै सामाजिक सञ्जालमा व्यस्त बन्न थालेपछि संघीय संसद सचिवालयमा अव फेसवुक र युट्युबसंगै सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने व्यवस्था गरीएको छ ।

युट्युब र फेसबुक प्रयोगकर्ताहरु अत्याधिक रहेको र सो कारण अन्य कामको लागि इन्टरनेटको गति सुस्त भएकाले सो व्यवस्था गरीएको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म युट्युब र सामाजिक सञ्जाल बन्द गरिएको हो ।
सचिवालयको सूचना प्रविधि शाखाका कम्युटर अधिकृत जगदिश न्यौपानेले काममा इन्टरनेटले ढिला गरेकोले सो कार्य गर्न वाध्य भएको वताए ।

उनका अनुसार मंगलबारदेखि संसद सचिवालयको सर्भरमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने प्रावधान राखिएको छ । संसद सचिवालयको सर्भरमा दैनिक ५०० को हाराहारीमा प्रयोगकर्ता रहने गरेका छन् ।
इन्टरनेटको क्षमता भन्दा वढी प्रयोगकर्ता भएको कारणले सेवाग्राहीको काममा ढिलासुस्ती हुदै आएको थियो ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic