सभाभुखद्वारा बकर ईदको शुभकामना

  • साउन १७, २०७७
  • १,४३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ साउन ः प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद–उल–(बकर ईद) को अवसरमा शुभकामना दिनुभएको छ ।

सभामुख भण्डारीले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली मुस्लिम समुदायहरुमा सुख शान्ति सुस्वास्थ्य दिर्धायु एवंम् प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

‘इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिन, इस्लामिक पात्रोको १२ औं तथा अन्तिम महिना ‘जुल हिज्जाह’ को १० औँ दिनमा मनाइने बलिदानी पर्वको रुपमा लिइने यस पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावनालाई अझ मजबुत बनाउदै लाने विश्वास व्यक्त गर्नुभएको छ मौलिक संस्कृति र परम्पराहरुको संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विशवास समेत उहाले लिनुभएको जारी शुभकामना सन्देशमा उल्लेख गरीएको छ ।

शुभकामना सन्देशमा सभामुख भण्डारीले एक अर्काको धर्म, सँस्कृति, परम्परालाई सम्मान गर्ने हामी नेपालीको विशेष पहिचानलाई दिगो बनाउदै यो पर्वले नेपालीहरु बिचमा एकता तथा आपसी सदभावको भावनालाइ थप अभिवृद्धि गर्दै मुलुकको आर्थिक विकास र समृद्धिको साझा राष्ट्रिय लक्ष्य प्राप्तिको मार्गमा दृढताका साथ अगाडी बढ्ने प्रेरणा प्रदान गर्ने सभाभुख भण्डारीले उल्लेख गर्नुभएको छ ।

भण्डारीले यस्ता खाले चाडपर्वले समुदायमा एकआपसमा भाइचाराको सम्वन्धको विकास गर्दै जाने विश्वास समेत लिनुभएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic