वैंक कर्मचारीद्धारा विस सेवन गरी आत्महत्या प्रेमीले धोका दिएकोले आत्महत्या गरेको आशंका

  • साउन २१, २०७७
  • ६८१ पटक पढिएको
  • छाल खबर

छाल खवर

विराटनग,२१ साउन ः सनराईज बैँक विराटनगरमा कार्यरत एक युवतिले आफ्नै कार्यालयमा विष सेवन गरी आत्महत्या गरेकीछिन् ।

ऋण शाखामा कार्यरत ती कर्मचारीले मुसाको विष खाएर आत्महत्या गरेकी हुन ।

मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार आत्महत्या गर्नेमा विराटनगर ८ की ३० वर्षीया सनाज खतिवडा रहेकीछिन् ।

। प्रहरीका अनुसार मृतक खतिवडा कर्जा शाखामा कार्यरत थिइन् । प्रहरीका अनुसार उनले लुवान नामको विषय खाएको प्रष्ट भएको छ । घटनाको प्रकृती हेर्दा विषय खाएको देखिएको र बैँकको सिसि टिभी फुुटेज निकालेर थप अनुसन्धान सुरु गरेको खड्काले जानकारी दिएका छन् ।

मृतक खतिवडाको हातमा चोट देखिनुका साथै रगत बगेको देखिएको प्रहरीको भनाई छ । उनलाइ बोहोस अवस्थामै कर्मचारीले नोवेल अस्पताल पुुर्याएका थिए । तर, अस्पताल पुुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रेमीले धोका दिएकोले उनले त्यो पीडा सहन नसकेर आत्महत्या गरेको हुन सक्ने अनुमान गरीएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic