तरुण दलको समिति गठन

  • साउन २५, २०७७
  • ७,७८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ साउन ः धनकुटामा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको संगठन विस्तार तिव्र रुपमा अघि वढेको छ ।

नेपाल तरुण दल साँगुरीगढी वडा नं ५ डाँडाबजारमा आइतवार ६९ सदस्य समिति गठन साथै पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

भेलाले मिलन लिम्वुको अध्यक्षतामा ६९ सदस्यीय वडा समिति चयन गरेको छ । समितिको उपाध्यक्षद्धय,सचिव,कोषाध्यक्ष र सहसचिवमा क्रमस लक्ष्मण याखा, मुना लिम्बू , सुवेन याक्खा ,मदन लिम्बू र सविन याक्खा रहेकाछन् ।

त्यसैगरी सदस्यहरुमा सागर याक्खा, रुपेश याक्खा, सुनिल लिम्बू , पुर्ण याखा, गंगा लिम्बू ,सुसा याक्खा,सन्तोष याक्खा, योगेश लिम्बू ,विष्णु वि क., अनिष थेगिम ,बिक्रम लिम्बू ,सुरेन लिम्बू ,सुनिल नेम्वाङ , राजेन्द्र वि क. ,योग्यता लिम्बू ,प्रतिमा लिम्बू , अमन लिम्बू ,चन्द्र लिम्बू सन्तोष लिम्बू ,निश्चल याक्खा , सपन याक्खा छन् ।

त्यस्तै अन्य सदस्यहरुमा राम लिम्बू ,सृजना राई ,निलम लिम्बू , धिरेन लिम्बू ,विजय मगर,अर्पण मगर, सिमोन मगर ,कमल मगर ,सन्जु याक्खा ,अन्जन लिम्बू , विशेष याक्खा , माइकल याक्खा ,सविना तामाङ , दिपेन लिम्बू , सुजन लिम्बू , अशोक लिम्बू  ,बाल कुमार राई, सुजन लिम्बू ,शुक्र लिम्बू ,कमल याक्खा, विजय राई ,इशक तोलाङगी, उदिप देवन,लक्ष्मण याक्खा,अर्जुन लिम्बू ,हर्क बहादुर तामाङ, सगुन तामाङ, खडग बहादुर तामाङ, सनमाया लिम्बू ,पुजन लिम्बू ,देविका याक्खा, सुधिर लिम्बू ,किशोर लिम्बू ,रमेश तामाङ ,लिलामाया लिम्बू ,सुरेश लिम्बू ,धनकुमारी लिम्बू ,जिया तुम्बाहाम्फे , अन्जु लिम्बू , सिर्जना याक्खा, नर बहादुर लिम्बू ,चन्द्र मगर, सुजन लिम्बू छन् ।

सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकाछन् । पार्टी प्रवेश गर्नेहरुमा वलि याक्खा,वलि याक्खा,राम प्रसाद मगर,नर बहादुर लिम्बू ,हर्क तामाङ,रमेश बराइली,सरिता बराइली
,पदम थेगिम ,रमेश तामाङ , दुर्गा सिं याक्खा, गंगा बहादुर लिम्बू , शुक्र तामाङ,सुवेन याक्खा,रुपेश याक्खा,भिम बहादुर याक्खा, पृथ्वी बहादुर लिम्बू ,जीवन मगर,धन बहादुर लिम्बू ,पुर्ण याक्खा ,सविन याक्खा ,सुनिल लिम्बू रहेका थिए ।

नेपाली कांग्रेस सागुरीगढी वडा नं ५का वुथ सभापति ओम प्रकाश लिम्बूको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं १ का सभापति जितेन्द्र रुम्दाली राई प्रमुख अतिथि रहेका थिए ।

अन्य अतिथिहरुमा जिल्ला सदस्य हर्क चेम्जोङ, नेपाल तरुण दल वरिष्ठ उपाध्यक्ष धिरज तामाङ,नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं १ सचिव खडग लिम्बू ,सागुरीगढी वडा नं ६ का वडाध्यक्ष यम प्रकाश मगर, सागुरीगढी वडा नं ५ का वडाध्यक्ष पलक बहादुर वस्नेत रहेका थिए । कार्यक्रम संचालन युवाराज राई गरेका थिए ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic