विजयपुर हस्पिटलका स्वास्थ्यकर्मीसहित १० जनाको रिपोर्ट नेगेटिभ

  • भदौ २, २०७७
  • १५,०५१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ भाद्र ः विजयपुर हस्पिटल धरानमा कोरोना संक्रमित विरामीको उपचारमा संलग्न रहेका चिकित्सकहरु सहित १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

निमोनियाको विरामी भई उपचारका लागि आएका धरान–८ का एक ६७ वर्षिय पुरुषमा कोरोना पोजेटिभ आएपछि संलग्न चिकित्सकहरु र अन्य गरी १० जनाको स्वाव परिक्षण गरीएको थियो ।

विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडाकाले संक्रमित विरामीको कन्ट्याक ट्रेसिङको आधारमा १० जनाको स्वाब परिक्षण गरीएको र सवैको रिर्पोट नेगेटिभ आएको वताउनुभयो ।

उहाका अनुसार ‘डाक्टर, नर्स, सहयोगी गरेर १० जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।

विरामीको रिपोर्ट पोजेटिभ आएपछि उपचारमा संलग्न एक जना फिजिसिजन, २ जना मेडिकल अफिसर, ५ जना स्टाफ नर्स र २ जना सहयोगीको स्वाब परीक्षण गरिएको थियो ।

खतिवडालेका अनुसार आइसोलेसन वार्डलाई सिल गरेर सेनिटाइज गरीसकिएको छ ।त्यो समय पनि ७२ घण्टा भन्दा बढी समय भइसकेको छ ।

सवैको रिपोट नेगेटिभ आएपछि खुशी लागेको खतिवडाले वताउनुभयो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic