प्रदेश १ सरकारको मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरु

  • भदौ ५, २०७७
  • १,३०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ भाद्र ः प्रदेश १ सरकारको मन्त्रीपरिषदको बैठकले प्रदेशस्तरीय अत्याधुनिक ल्याव स्थापना गर्न त्रिभुवन विश्व विद्यालयको क्षेत्राधिकारमा रहेको डिग्री क्याम्पसको जग्गा भाडामा लिने निर्णय गरेको छ ।

सो जग्गामा स्वीस सरकारले केहि समयअघि हस्तान्तरण गरेको ल्याव जडान गर्ने सरकारको तयारी गरेको हो ।

बैठकले सामाजिक विकास मन्त्रालयललाइ सरकारको नीति तथा कार्यक्रम अनुसार विभिन्न कार्य्रम सँचालन गर्न आवश्यक पर्ने मन्त्रालयको कार्याविधि २०७७ लाइ स्वीकृत प्रदान गरेको छ ।

बैठकले पर्यटन विकास आयोजना तथा जलधार व्यवस्थापन कार्यान्वयन एकाइको म्याद १ वर्षलाइ थप गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवंम कानून मन्त्री हिक्मत कार्कीका अनुसार सरकारले कोभिड उपचार तथा व्यवस्थापनका लागि सरकारले गरेको कार्यको आशातित प्रगती भएको निस्कर्ष समेत निकालेको छ ।

प्रदेश सरकारले कोरोना माहामारीको समयमा गरेको काम सन्तोष जनक रहेको पनि निकालेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic