भोजपुर प्रवेश गर्ने सबै नाका १५ दिन सिल

  • भदौ ९, २०७७
  • ३,०५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ भदौ ः जिल्ला प्रशासन कार्यालय भोजपुरले जिल्ला प्रवेश गर्ने नाकाहरु १५ दिनका लागि वन्द गर्ने निर्णय गरेको छ ।

सीमाका जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढन थालेपछि भोजपुर जिल्ला प्रवेश गर्ने नाका बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार संक्रमणको जोखिम न्यूनिकरणका लागि जिल्ला प्रवेश गर्ने सबै नाकाहरु १५ दिनका लागि बन्द गरिएकोे हो ।

जिल्लामा संक्रमण भित्रिन सक्ने भएकोले सबै नाकाहरु बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभयो ।

प्रशासन कार्यालयले जिल्लाभर सञ्चालनमा रहेका साना ठुला सबै होटल बन्द गर्न निर्देशन दिएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic