धुलिखेल समाजमा युगल तखाछें को नेतृत्व

  • भदौ २३, २०७७
  • २,५०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ भदौ ः धरान स्थित धुलिखेल समाजको साधारण सभाले युगल श्रेष्ठ तखाछेंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको प्रथम उपाध्यक्षमा ईन्दु श्रेष्ठ कोजु, द्धीतिय उपाध्यक्षमा सुनिल श्रेष्ठ तुसुजु, सचिवमा मोहन श्रेष्ठ गज्याजु, कोषध्यक्षमा भिम श्रेष्ठ धालाछें, सहसचिवमा अभिमन्यू श्रेष्ठ खाछें, चयन भएकाछन् ।

त्यसैगर िसदस्यहरुमा निःल श्रेष्ठ तुसुजु, प्रदिप श्रेष्ठ गज्याजु, अनिता श्रेष्ठ धालाछें, सुमित्रा वेजु श्रेष्ठ, मेहरलाल श्रेष्ठ याकाछे।, राजेन्द्र श्रेष्ठ तक्सारी, मेन कुमार श्रेष्ठ ध्वजु, सुमन श्रेष्ठ चोच्छे, निविरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

संस्थाको विधान अनुरुप १५ जनाको कार्यसमिति रहेको जस्मा वर्तमान अध्यक्ष दिपक कुमार श्रेष्ठ कोजु निवर्तमान अध्यक्ष रहने प्रवधान रहेको निर्वाचन अधिकृत तथा निवर्तमा अध्यक्ष ललितमान् श्रेष्ठ तखाछेंले बताए ।

निर्वाचन समितमा कृपानाथ श्रेष्ठ धालाछें र मोलामान् श्रेष्ठ ब्याञ्जु रहेको थियो ।

धुलिखेल पुखैली थलो भएको धरान तथा बयरबन चतरा बसोबास गर्ने नेवार समुदायको साझा संस्थाको रुपमा स्थापना भएर २०६१ सालदेखि विभिन्न सामाजिक कार्यहरु संचालन गर्दै आएको छ ।

संस्थाको सदस्यहरुको सहयोगमा धरान १ मा आफ्नै भवनमा सचिवालय र विभिन्न कार्यक्रम संचालन गर्नका लागि सभाहल समेत संचलन गर्दै आएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic