ब्राउनसुगरसहित एग्रोभेट संचालक पक्राउ

  • भदौ २७, २०७७
  • ५२१ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२७ भदौ ः झापाको बिर्तामोडबाट एक जनालाई व्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विर्तामोड नगरपालिका ३ का गोपाल गौतम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गौतमले संचालन गरेको गोपाल एग्रोभेटमा लागुऔषध ब्राउन सुगरको कारोवार हुने गरेको गोप्य सुचनाको आधारमा प्रहरीले शुक्रवार दिउँसो ४ बजे छापा मारेको थियो ।

ब्राउनसुगर बरामद भएसंगै एग्रोभेट संचालक ३० बर्षीय गोपाल गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले एग्रोभेटबाट २२ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

पछिल्लो समय एग्रोभेट र कतिपय मेडिकलहरुबाट लागू औषध विक्रि हुने गरेको पाईएको प्रहरीको भनाई रहेको छ । पूर्वका विभिन्न शहरका मेडिकलहरुमा लागू औषध विक्रि गरेको पाईएको छ

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic