भोजपुरमा काङ्ग्रेस छोडदै नेकपामा प्रवेश गर्दै

  • असोज ७, २०७७
  • २,८१२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ असोज ः यतिवेला मुलुकका विभिन्न ठाउमा चुनावको झल्को दिने गरी मुलुकभर नेकपा,कांग्रेस र समाजवादी पार्टीमा प्रवेश गर्ने र छोडनेक्रम तिव्र वनेको छ ।

भोजपुरको अरुण गाउँपालिका–४ स्थित चरम्बीको ¥याङमा नेपाली काङ्ग्रेस परित्याग गरि दुई दर्जन बढी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

वडा पार्टीले सोमवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम मार्फत उनीहरु नेकपामा प्रवेश गरेको नेकपा अरुण गाउँपालिका कमिटीले जनाएको छ ।

पार्टी प्रवेश गर्नेहरुमा ताराकुमार तामाङ, अर्जुनकुमार राई, देवबहादुर मगर, सुमन नेपाली, हेमराज परियार, पुष्पराज सुन्दास, सविन थापा, कालीबहादुर तामाङ, गणेश बहादुर विक, देवीबहादुर दर्जी, वालकुमारी विक, चित्र प्रधान, लेखत जंग राई रहेकाछन् ।

त्यस्तै अन्य प्रवेशीहरुमा खेत महत,दीपक तामाङ,बालकुमार महत, ज्ञानेन्द्र तामाङ,दलबहादुर दर्जी, प्रेम बहादुर तामाङ, दिलबहादुर तामाङ, जस बहादुर तामाङ, भरत तामाङ, बलबहादुर तामाङ,रविन थापा छन् ।

नवप्रवेशीहरुलाई नेकपाका केन्द्रिय सदस्य, भोजपुर इन्जार्च तथा संघिय सांसद सुदन किराँतीले खादा ओडाएर पार्टीमा स्वागत गरेका गरेका थिए ।

यतिवेला भोजपुर र खोटाङ चुनावी झल्को दिने गरी पार्टी प्रवेशका कार्यक्रहरु भइरहेकाछन् ।

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic