सागुरीगढीमा नेकपा र राप्रपाबाट नेकामा प्रवेश

  • असोज १५, २०७७
  • ४,९७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असोज ः धनकुटाको सागुरीगढीमा एउटा पार्टी छाडने र अर्को पार्टीमा प्रवेश गर्ने क्रम तिव्र वन्दै गएको छ ।

वुधवार सागुरीगढी–५ मा नेकपा र राप्रपा परित्याग गरी ९ जना नेपाली काग्रेसमा प्रवेश गरेकाछन् ।
पार्टी प्रवेश गर्नेहरुमा खगेन थेगिम,भानु थेगिम ,सुसन थेगिम, कविराज राई, मेघ राज थेगिम, रमा काफ्ले,हर्कवीर थेवे ,मान बहादुर तामाङ ,श्रीकुमार थेगिम रहेकाछन् ।

ggg

नव प्रवेशीहरुलाई प्रमुख अतिथि पुर्व मन्त्री नेपाली कांग्रेसका नेता सुनिल बहादुर थापा, प्रदेश क्षेत्रीय कार्यसमिति (क) सभापति जितेन्द्र राई,नेका जिल्ला सदस्य हर्क चेम्जोङग,नेका जिल्ला सदस्य प्रतिकमान राई,प्रदेश क्षेत्रीय कार्यसमिति (क)सचिव खडग लिम्बू, नेका गाउ पार्टी सभापति यम प्रकाश मगर,तरुण दल जिल्ला उपाध्यक्ष धिरज तामाङ, सागपा वडा ३ सभापति कृष्ण बहादुर लिम्बू, अतिथि रहेका थिए ।

कार्यक्रममा सागपा वडा न ५ वडा अध्यक्ष पलक बहादुर बस्नेतले स्वागत मन्तव्य गरेका थिए भने संचालन सागपा वडा ५ पार्टी सचिव युवराज राईले गरेका थिए ।

nc = 1

कार्यक्रमको सभापतित्व नेका वडा नं. ५ का सभापति ओम प्रकाश लिम्बू ले गरेका थिए । सागुरीगढीमा आफ्नो पार्टीमा प्रवेश गराउने काममा नेकपा र नेका तिव्र रुपमा लागेकाछन् ।

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic