युवा संघको रक्तदानमा ७२ पिन्ट रगत संकलन

  • असोज १७, २०७७
  • ३,१५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ असोज ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धरान– ७ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय पानमार वसपार्कमा शनिवार आयोजना गरीएको सो रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको संघले जनाएको छ ।

कोविडको महामारीको समयमा कुनैपनि विरामीले रगतको अभावमा अकालमा ज्यान गुमाउन नपरोस भन्ने उदेृश्यले रक्तदान कार्यक्रमको आयोजना गरीएको कार्यक्रम संयोजक तथा राष्ट्रिय युवा संघ नेपाल ७ नं वडा कमिटी अध्यक्ष भरत श्रेष्ठले वताए ।

blood image

संघले कोविडको समयमा विपन्न परिवारका लागि नियमित रुपमा खाद्यान्न समेत वितरण गरेको थियो ।

आगामी दिनहरुमा पनि यस्ता मानवीय सेवा र सामाजिक सेवाका कार्यहरु गर्दै जाने श्रेष्ठको भनाई रहेको छ ।

उक्त कार्यक्रममा ७ नं. वडाध्यक्ष जीवन सुवेदी,नेकपा ७ नं वडा कमिटी अध्यक्ष धनबहादुर कन्दङवा, नेकपा सुनसरी जिल्ला सदस्य एबम राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एबम सुनसरी इन्चार्क्ज क देवानन्द मेहताको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एबम सुनसरी सह इन्चार्ज हरि लिम्बु,नेकपा धरान नगर कमिटी सदस्य ठाकुर कार्की लगाएको उपस्थिति रहेको थियो ।

blood =4 blooddonation blooddonation.jpg= 2 blooddonation= 1 final banner blood don= 3

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic