करणीको आरोपमा श्रेष्ठ पक्राउ

  • असोज २३, २०७७
  • १,२१० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ असोजः बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले का अनुसार पक्राउ पर्नेहरूमा धरान ४ का ३१ वर्षीय शेर बहादुर श्रेष्ठ र धरान १६ का ४२ वर्षीय बिकाश मण्डल रहेकाछन् ।

डिएसपी बस्नेतले धरान ४ का श्रेष्ठले नाता पर्ने १७ वर्षीय बालिकालाई धम्की दिएर पटक पटक करणी गरेको भन्द उजुरी परेकोले पक्राउ गरीएको वताएकाछन् ।

जबरजस्ताी करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी श्रेष्ठमाथी अनुसन्धान भईरहेको डिएसपी बस्नेतले जानकारी दिएकाछन् ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic