काङ्ग्रेस नेता मीन बिश्वकर्माको होस पनि खुल्यो,कोरोना रिपोर्ट नेगेटिभ

  • कार्तिक १८, २०७७
  • ६,२७९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ कार्तिक ः नेपाली कांग्रेसका नेता तथा संसद मिन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ ।

काठमाडौको ग्राण्डि अस्पतालको भेण्टिलेटरमा उपचाररत बिश्वकर्माको स्वास्थ्यमा मंगलवार देखि क्रमश सुधार आएको अस्पतालले जनाएको छ ।

उनलाई गत कार्तिक ०१ गते कोरोना संक्रमण देखिनुका साथै कोरोना र निमोनियाका कारणले उनको फोक्सोले राम्रो सँग काम गरेको थिएन।

बिश्वकर्माका सहयोगी आकाश उप्रेतीका अनुसार मंगलवारगरिएको कोरोना परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ। डाक्टरलाई उद्धृत गर्दै उप्रेतीले दिएको जानकारी अनुसार विश्वकर्माको होस पनि खुलेको छ ।उनको ६ दिन देखि होस थिएन ।

फोक्सोले पनि काम गर्न थालेको जानकारी चिकित्सकहरुले दिएका छन् ।उनको खतरापूर्ण अबस्था नरहेको चिकित्सकहरुले बताएकाछन् ।

उनलाई थप उपचारका लागि भारत लैजान उनको पार्टी नेपाली कांग्रेसले सरकारसमक्ष माग समेत गरेका थियो ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic