काठमाडौं, १३ मंसिर ः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूले मागेको १० दिनमा ३८ औं पृष्ठ लामो जवाफी प्रतिवेदन पेस गरेकाकाछन् ।
सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ३८ पृष्ठ लामो जवाफी प्रतिवेदन प्रस्तुत गरेका छन् ।
शनिवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव पेश गरेका हुन् ।
नेकपा सचिवालय बैठक मंसिर १६ गते बस्ने तय भएको छ । हेरौं ओलीको प्रस्तावको पूर्णपाठ
Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic