नेपाली कांग्रेस सागुरीगढी संगठनलाई तिव्र वनाउदै

  • मंसिर १४, २०७७
  • ७,०४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ मंसिर ःनेपाली कांग्रेस सागुरीगढी गाउपालिका समितिले आफ्नो संगठन अभियानलाई तिव्र वनाउदै लगेको छ ।

पार्टी विभिन्न वडामा जनवर्गीय समिति गठन पुर्नगठन र पार्टी प्रवेश अभियानलाई तिव्र वनाउदै लगेको हो ।

सोहीक्रममा नेकाले शनिवार ३ वटा समिति गठन गरेको छ । जसमा तरुण दल वडा नं ९ मा नेपाल तरुण दल,नेपाल महिला संघ, र नेपाल किसान संघ समेत गठन गरेको छ ।

127709999_229225831954163_7912957736203433569_n

तरुण दलको वडा नं ९ मा राजकुमार राईको अध्यक्षतामा ५९ सदस्यीय समिति चयन गरेको छ ।

जसमा उपाध्यक्ष,सचिव,सहसचिव र कोषध्यक्षमा क्रमस मिलन राई,सुजन राई,लासाहाङ राई र रकम राई चयन भएकाछन् ।

त्यसैगरी सदस्यहरुमा अशेस राई,प्रसन राई,विवेक राई,केषव राई,शेखर राई,संगम राई,रमित राई,खगेन्द्र राई,सुजन नाम्दुङ,शम्सेर तिवारी,सरोज राई सन्देश राई,भोगेन्द्र राई विनोद राई,रोशन राई सलिन राई,आशिष राई कमल राई,ललित राई बलराम राई,रामप्रसाद वि.क,भिषण राईछन्

त्यसैगरी जेनिश राई रत्न राई कमल राई भुपेन्द्र राई,अर्पण राई, विनोद राई,रविन राई,विनोद राई सोभित राई,बास्सा राई,शरण राई,विजया राई,सोमा राई,सन्जिव राई चन्द्र राई,लगन राई विसन राई नविन राई ,जोस्न राई,विकल राई भगत राई,राजेन्द्र राई सुजन राई नगेन्द्र राई किस्न राई,चक्र बहादुर राई धनबहादुर राई रहेकाछन् ।

सागुुरीगढी वडा नं ९ मा नेपाल किसान संघ तेजमान राईको अध्यक्षतामा समिति गठन भएको छ ।

final photo 3

समितिको उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमस विष्णु राइृ श्याम राई नरबहादुर राई निलम राई चयन भएकाछन् ।

त्यसैगरी सदस्यहरुमा राम्रसाद राई उत्तरसिं राई,दिलिप राई श्रवण राई रहरमान राई लक्ष्मण राई प्रसान्त राई,भुपाल राई राजकुमार राई विमल राई मेघ बहादुर राई र पूर्ण राई रहेकाछन् ।

यता मिना राईको अध्यक्षतामा नेपाल महिला संघ सागुरीगढी ९ नं वडा समिति चयन भएको छ ।

समितिको सचिव र कोषाध्यक्षमा क्रमस कन्चनवाला राई र सविता धिमाल छन् ।
त्यसैगरी सदस्यहरुमा टिकादेवी राई,देउकुमारी राई,विकामाया राई,कोपिला राई र देशमाया राई रहेकाछन् ।

नेकपा परित्याग गरी नेकामा केही युवाहरु प्रवेश गरेकाछन् । पार्टी प्रवेश गर्नेहरुमा रामकुमार राई,राजकुमार राई,भुपाल राई,सुर्य राई,रामकुमार राई,अजयकुमार राई,सुर्य राई,राजकुमार राई,ओमकुमार राई,रहरमान राई रहेकाछन् ।

वडा न ९ पार्टी सभापति भुपाल राईको अध्यक्षतमा भएको सो कार्यक्रममा धनकुटा जिल्ला सभापति अग्निप्रसाद पौड्याल प्रमुख अतिथि रहेका थिए भने अतिथिहरुमा नेपाल तरुणदल पुर्व केन्द्रीय सदस्य कमोट कुमार फागो,नेपाल प्राध्यापक संघ केन्द्रीय सदस्य जीवन कुमार राई जिल्ला सदस्य मोहन वान्तवा, जिल्ला सदस्य निर्मल ओझा,जिल्ला सदस्य नेपाल धन राई,जिल्ला सदस्य हर्क राज राई,जिल्ला सदस्य सुमना तिम्सिना, जिल्ला सदस्य खेम कुमारी राई, महिला संघ पुर्व केन्द्रीय सदस्य टीका भण्डारी,प्रदेश क क्षेत्रीय कार्यसमिति सभापति,जितेन्द्र रुम्दाली राई रहेकाछन् ।

त्यसैगरी क्षेत्रीय सदस्य नगेन्द्र राई,वडा न१० पार्टी सभापति अमल राई, वडा न ८ पार्टी सभापति प्रकाश राई, वडा न ७ पार्टी सचिव देवेन्द्र राई,वडान २ पार्टि सचिवआइत इङनाम, नेपाल तरुण दल जिल्ला उपाध्यक्ष धिरज तामाङ,नेपाल तरुण दल जिल्ला सचिव नरेन्द्र राई, नेपाल तरुण दल वडा न १० अध्यक्ष रोहित राई, नेपाल तरुण दल वडा २ अध्यक्ष पुर्ण लिम्बू अतिथि रहेका थिए ।

127531850_839766233506053_6377922132851217118_n 

 

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic