धरानबाट खैरो हेरोइन कारोबारी पक्राउ

  • मंसिर २१, २०७७
  • १,४७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ मंसिर ः खैरो हेरोइनको ओसारपसार तथा कारोबार गर्ने एक व्यक्तिलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको पकरी २ घर भई सुनसरीको इनरुवा नगरपालिका ३ बस्दै आएका ५२ बर्षीय राजकुमार सिंह रहेको प्रहरीले जनाएको छ ।

सिंहलाई शनिबार राती करिब ७ बजे धरान १० धनकुटे मार्गबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार बुद्ध चोकबाट भोटेपुलतर्फ जाँदै गरेको स्कार्पियो रोकेर चेकजाँच गर्दा खैरो हेरोइन बरामद भएको हो ।

डिएसपि वस्नेतका उनका अनुसार बा १५ च ९०८८ नम्बरको गाडीमा ड्राइभर बस्ने सिटमा रेग्जीन (खोला) को पछाडितर्फ भित्री भागमा प्लाष्टिकको प्याकेटमा लुकाएर राखेको ७७ ग्राम खैरो हेरोइन बरामद भएको थियो ।

उनलाई लागुऔषध ओसार पसार मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic