तरुण दल सागुरीगढीद्धारा राजकुमारलाई सहयोग

  • मंसिर २२, २०७७
  • ६,३७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ आर्थिक अभावका कारण अस्पताल जान नसकेका विरामीलई नेपाल तरुण दल सागुरीगढीले २५ हजार सहयोग गरेको छ ।

आर्थिक अभावका कारणले उपचार गर्न अस्पताल जान नसकेका सागुरीगढी ६ का ५० वर्षिय राजकुमार राईलाई तरुण दलले सो सहयोग गरेको हो ।

साँगुरीगढी ६ मालबासे निबासी राई आर्थीक अबस्था कम्जोर भएका कारण प्रेसरले हानेर नसा फुटदा पनि उपचार गर्न अस्पताल जान सकेका छैनन् ।

dd

आर्थिक अबस्था कम्जोर भएर हस्पिटल भर्ना गर्न नसकेको ले उपचार सहयोगका लागि तरुणदलले सहयोग संकलन गरी राईलाई रकम हस्तान्तरण गरीएको नेपाल तरुण दल जिल्ला उपाध्यक्ष धिरज तामाङले जानकारी दिएकाछन् ।

उनका अनुसार फुटेको नसा जोडनको लागि ६ देखि ८ लाखसम्म रकम खर्च लाग्ने जानकारी अस्पतालले दिएको विरामीका आफन्तलाई उदृधृत गर्दै तामाङले बताए ।

अस्पताल भर्ना गर्नका लागि सुझाव दिएको र आवस्यक परेको रकम संकलन गर्दै जान सुझाव दिएको समेत तामाङले वताए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic