सगरमाथाको उचाइ बढ्यो

  • मंसिर २४, २०७७
  • १८९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ मंसिर ः नेपाल र चीनद्वारा संयुक्तरुपमा सगरमाथाको नयाँ उचाइको घोषणा गरेका छन् । पुरानो उचाइमा ८६ सेन्टिमिटर बढि रहेको छ ।

मंगलबार नापी विभागमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यीले भर्चुअल रूपमा नयाँ उचाइ सार्वजनिक गररेका छन् ।

नयाँ सार्वजनिक भएको विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर रहेको छ ।

यस अघि भारतको सर्भे अफ इन्डियाले सन् १९५४ मा बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो । जसमा हालको उचाईमा ८६ सेन्टिमिटर बढेको हो ।

विनाशकारी भूकम्पका कारण देशका उत्तरी भूभागमाको उचाइमा घटेको हुनसक्ने नापी विभागको अध्ययनले देखाएको देखाएपछि सगरमाथाको उचाइ का विषयमा पनि चर्चा चलेको थियो ।

नेपाल सरकार र चीन सरकारी टोलीद्वारा गरिएको छुट्टाछुट्टै मापनको प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो ।

गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्न सहमति जनाएको थियो ।

 

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

नेमकिपा सुनसरी–१ मा महेश श्रेष्ठको २४ बुँदे घोषणाप

छाल खवर धरान,५ फागुन ः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट सुनसरी ...

अण्डर १४ विद्यालय फुटबल प्रतियोगिता शुरु

छाल खवर धरान,४ फागुन ः अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध् ...

हिबिस्कस बाल क्लबद्वारा कोशी मा.बि.का विद्यार्थीला

छाल खवर धरान,४ फागुनः हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आफ्नो सामाजिक दायित्वअ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic