मुख्यमन्त्री राईले हटाए अर्थमन्त्री

  • पुस ११, २०७७
  • १,८८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ पुष ः आफै विरुद्ध अविस्वास प्रस्ताव ल्याउन लागेको र कार्यसम्पादन राम्रो नभएको आरोप लगाउदै प्रदेश १ का अर्थमन्त्रीलाई मुख्यमन्त्रीले हटाएकाछन् ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई शनिवार पदबाट हटाएका हुन ।

मुख्यमन्त्री राईले कार्यसम्पादन राम्रो नभएको, मुख्यमन्त्री हटाउन चलखेल गरेको भन्दै आङवोलाई पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले पुष्टि गरेकाछन् ।

कार्यसम्पादन चित्त बुझ्दो नभएको र मुख्यमन्त्रीविरुद्ध नै चलखेल भएकोले पदमुक्त गरिएको हो सुवेदीले वताएकाछन् ।
आङ्बो पुर्वमाओवादी खेमाबाट मन्त्री बनेका थिए । उनी पार्टी विभाजन हुँदा भने प्रचण्ड माधव समुहतिर लागेका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन र आफै मुख्यमन्त्री बन्ने दौडमा आङ्बो रहेको बताइएको छ ।

आइतवार मुख्यमन्त्री राई विरुद्ध अविस्वासको प्रस्ताव दर्ता हुने चर्चा चलिरहेको वेला मुख्यमन्त्री राईले अर्थमन्त्री आङ्वोलाई हटाएकाछन् ।

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic