मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता मुख्यमन्त्रीमा भीम आचार्यको नाम प्रस्ताव

  • पुस १२, २०७७
  • ३,७०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ पुष ः वाग्मति प्रदेशमा अविस्वासको प्रस्ताव पेस गरेर शुरु गरेको अविस्वास प्रस्ताव प्रदेश १ मा पनि दर्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मानिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध आइतबार अविश्वासको प्रस्ताव पेस हुने भएको हो ।

ist paje

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल समूहले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको हो ।

मुख्यमन्त्री राईले शनिवार आफू विरुद्ध लागेको भन्दै अर्थमन्त्री इन्द्र आङ्वोलाई पदबाट हटाएका थिए ।तिनै आङवोको अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

last pajg

दाहाल र नेपाल समूहलाई प्रदेश १ मा सरकार बनाउन बहुमत पुग्ने देखिन्छ।

अधिकांश प्रदेशमा अविस्वास प्रस्ताव आउन लागेपछि राष्ट्रपतिबाट प्रदेश सभा विघटन हुन सक्ने खतरा समेत रहेको स्रोतको दावी रहेको छ ।

प्रतिनिधि सभा विघटन गरे जस्तै प्रदेश सभा पनि राष्ट्रपतिबाट विघटन हुने संभावना रहेको भनाई रहेको छ ।

press pradesh shava

हिबिस्कस क्विज मेनियाको उपाधि साजिलाल स्कुललाई

छाल खवर धरान,१० मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ले आयोजना ...

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic