भेडेटारमा तरुण दलको रक्तदान

  • पुस २८, २०७७
  • ३,११३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ पुष ः नेपाल तरुण दल धनकुटाले कोविडको कारणले अस्पतालहरुमा रगतको अभाग हुन थालेपछि त्यसलाई मध्यनगर गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सांगुरीगढी गाउँपालिका वडा नं ६ भेडेटारमा आयोजना गरीएको सो कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको थियो ।

तरुण दल धनकुटाका उपाध्यक्ष धिरज तामाङको संयोजक सो कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई प्रमुख अतिथी रहेका थिए ।

jitendra

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश (क) का सभापति जितेन्द्र राई, आमा समूह भेडेटारकी अध्यक्ष शान्ति श्रेष्ठ , लाइन्स क्लब अफ भेडेटार पाथिभराका अध्यक्ष डम्बर लामिछाने ,लाइन्स क्लब अफ भेडेटार प्रथम अध्यक्ष रमेश श्रेष्ठ लगायतको उपस्थितीमा कार्यक्रम भएको थियो ।

tarun = 77

राजनीतिक क्षेत्रबाट समाज परितर्वन र मानवीय सेवाका कार्यहरु गर्न सकिन्छ भन्ने उदेश्यले कार्यक्रम आयोजना गरीएको कार्यक्रम संयोजक धिरज तामाङले जानकारी दिए ।

तरुण दल धनकुटाले विभिन्न सामाजिक कार्यहरु समेत वेला वेलाामा गर्दै आएको छ ।

tarundal = 7 tarundal 66

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic