राउत क्षेत्री सेवा समाजको अध्यक्षमा कृष्ण राउत

  • माघ ३, २०७७
  • २,९३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ माघ ः राउत क्षेत्री सेवा समाज धरानको भेलाले कृष्णा राउतको अध्यक्षतामा नया समिति चयन गरेको छ ।
शनिवार खड्गी सेवा समितिको भवनमा आयोजित भेलाले राउतको अध्यक्षतामा समिति चयन गरेको हो ।

2

भेलाले उपाध्यक्ष,सचिव,कोषाध्यक्षमा क्रमस विमला राउत,जीत बहादुर राउत र धनबहादुर राईलाई चयन गरेको छ ।

त्यसैगरी समितिको सदस्यहरुमा रामकुमार राउत,हिरा बहादुर राउत,टेकबहादुर राउत र सीमा राउत रहेकाछन् ।
१ जना पछि कार्यसमिति बैठकले मनोनयन गर्ने अध्यक्ष कृष्ण राउतले जानकारी दिए ।

3 photo

समितिको सल्लाहकारमा प्राध्यापक देवकुमार राउत,मनोज राउत र हरी बहादुर राउत रहेकाछन् ।

विभिन्न जिल्लाबाट धरानमा पेसा व्यवासय गरी वसेका राउत क्षेत्रीहरुलाई संगठित गर्दै समाजको गठन गरीएको अध्यक्ष कृष्णा राउतले जानकारी दिए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic