सडकबाटै संसद पुनस्थापित गराउँछौंः आचार्य

  • माघ १०, २०७७
  • २,३४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० माघ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज भीम आचार्यले सडकबाटै संसद पुनस्थापित गराएरै छाड्ने दावी गरेकाछन् ।

धरानमा प्रचण्ड(नेपाल समूहको विरोध प्रदर्शनलाई सम्वोधन गर्दै आचार्यले सो दावी गरेका हुन् ।

आचार्यले जनताको बलिदानबाट स्थापित संविधानको रक्षाको लागि आफूहरु सडकमा आएको वताउदै वाहिर हल्ला गरे जस्तो कुर्सीका लागि नलडेको स्पष्ट पारेका थिए ।

nekapa4

‘उनले सडक आन्दोलनको वलमा संसद पुनस्थापित गराएरै छाने चेतावनि समेत दिएका थिए ।

जनघाति र अलोकतान्त्रिक कदम विरुद्ध आफूहरु डटेर लडने र सडकबाटै संविधानको रक्षा गरेरै छाडने उनले दावी समेत गरेका थिए ।

कार्यक्रममा नेकपाका १ नम्बर प्रदेशका सदस्य मुक्सामहाङ मेन्याङ्बोले संसद विघटन गरेर ओली सरकार भागेको आरोप लगाए ।

लाखौंलाख जनतामाथि विश्वासघात गरेको आरोप लगाउदै जनताले बनाएको संविधानलाई सरकारले निमोठेको उल्लेख गरेका थिए । उनले न्यायिक निकायले संसद पुनस्थापित गराउने दावी गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला सचिव रमेश बस्नेतले संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउदै ‘संसद विघटन गर्ने अधिकार सरकारमा नरहेको स्पष्ट पारेका थिए ।

धरानस्थित पार्टी कार्यालय नजिक सिंहदेवी चोकबाट निस्किएको र्याली भानुचोकमा कोणसभामा परिणत भएको थियो ।

nekapa3 nekapa4 1 nekapa1

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic