छाल खवरको फोटो सम्पादकमा दिपक दुमी नियुक्त

  • माघ १९, २०७७
  • ३,९८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ माघ ः छाल मिडिया प्रा.लि.धरानबाट सञ्चालित छाल खवर अनलाइन दैनिकको फोटो सम्पादकमा दिपक दुमी राई नियुक्त भएकाछन् ।

प्रा.लि.को आइतवार वसेको वैठकले राईलाई सो नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रा.लि.का अध्यक्ष तथा प्रधानसम्पादक भोला श्रेष्ठले राईलाई जिम्मेवारी दिएको जानकारी दिएकाछन् ।

राई धरानका युवाहरुवीच निकै लोकप्रिय रहेकाछन् । प्रा.लि.ले राईको उज्वल भविष्यको कामना गर्दै आफ्नो दायित्व र जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने अपेक्षा गरेको श्रेष्ठले वताए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic