यातायात अवरुद्ध गरेको आरोपमा युवाका धरान सहसंयोजक पक्राउ आम हडतालका कारण धरान बजार ठप्प ,

  • माघ २२, २०७७
  • ९६५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ माघ ः सरकारले गैरकानुनी ढंगले गरेको संवैधानिक निकायको नियुक्तीको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विहिवार) गरेको आम हडतालका क्रममा तोडफोड गरेको आरोपमा धरान प्रहरीले २ जना आन्दोलनकारीलाई पक्राउ गरेको छ ।

144969129_768551543802516_4871749601719341775_n

पक्राउ पर्नेमा युवा संघका धरान नगर सहसंयोजक विजय लामा तामाङ र वन्दकर्ता खडग बहादुर पौडेल रहेको प्रहरीले जनाएको छ ।

बन्दकर्ताले टेम्पो रोकेर अभद्र व्यवहार गरेको आरोपमा मजदुरहरु आक्रोशित वनेका थिए ।

144647877_469907604007410_2837372820973675689_n

यातायात अवरुद्ध गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र वस्नेतले जानकारी दिएका छन् ।

घटनाको घोर भत्सना गर्दै पक्राउ परेका आफ्ना कार्यकर्तालाई विना शर्त रिहा गर्न संघर्ष समितिका धरान संयोजक चोत्लुङले माग गरेकाछन् ।

वन्दका कारण धरानबाट चल्ने यातायात सञ्चालन हुन सकेन ।

145129150_1107041923143560_2696279325980472769_n 145343939_725354788185113_1465165671711116248_n 146624688_441022243803082_1729034735914041377_n 145963018_202872758207731_7642455376733593927_n 145558261_236720061267537_536984973774263569_n 145457171_3635669683169278_5543398260310437518_n 146070091_487039109343442_5963404671003287614_n

तस्विरहरु ः दिपक दुमी राई

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल य

छाल खवर धरान,१५ फागुनः सुनसरी क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुन गइर ...

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic