सुनसरीका प्रथम उपाध्यक्ष श्रेष्ठ केन्द्रीय समितिमा मनोनित

  • माघ २६, २०७७
  • ७,२२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ माघ ःनेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको स्थानीय आर्थिक विभागमा शिवराज श्रेष्ठ मनोनित भएकाछन् ।

महासंघको स्थानीय आर्थिक विकास समितिमा सुनसरी उद्योग वाणिज्यस संघका प्रथम उपाध्यक्ष श्रेष्ठ मनोनयन भएका हुन् ।

fncci final

सुरकृष्ण वैद्य सभापति रहेको उपसमितिको सदस्यमा मनोनयन गरीएको संघका अध्यक्ष शेखर गोल्छाले मनोनयन पत्रमा उल्लेख गरेकाछन् ।

महासंघलाई शसक्त रुपमा अगाडी बढाउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउने कुरामा महासंघ विस्वस्त रहेको गोल्छाद्धारा पठाईको पत्रमा उल्लेख गरीएको छ ।

समितिलाई क्रियाशिल गराउने कार्यमा पूर्ण सहयोग हुने कुरामा म विस्वस्त छु गोल्छाले पत्रमा जनाएकाछन् ।

श्रेष्ठ बचत संघ सुनसरीका अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी सुनसरीका कोषाध्यक्ष तथा अन्य एक दर्जन भन्दा वढी विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेकाछन् ।

 

 

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic