महिला दिवसको अवसरमा १३ सम्मानित

  • फागुन २४, २०७७
  • २,१७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ फागुन ः १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रदेश १ को सामाजिक विकास मन्त्रालयले १३ जनालाई सम्मान गरेको छ ।

मन्त्रालयले आज विशेष कार्यक्रमको आयोजना गरी कोभिडको माहामारिको समयमा काम गर्नेलाई सम्मान गरेको हो ।

final 2

आफ्नो जीवन जोखिममा राखेर आम नागरिकलाइ स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मि ,सुरक्षाकर्मि मध्येका १३ जनालार्इ सम्मान गरीएको सामाजिक मन्त्री हिम्मत कार्कीका नीजि सचिव कमल पौडेलले जानकारी दिए ।

सम्मानित हुनेहरुमा सरिता दियाली,अनिता दाहाल , अनामिका राजवंशि लगायतका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहेका थिए ।

सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि गृह,तथा सामाजिक मन्त्री हिक्मत कार्कीले सम्मान पत्रले सम्मान गरेका थिए ।
काम गर्नेहरुलाई प्रोत्साहन गर्नको लागि सम्मान कार्यक्रमको आयोजना गरीएको मन्त्रालयले जनाएको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic