प्रदेश १ स्तरीय तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

  • चैत ५, २०७७
  • २,५९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ चैत ः धरानमा प्रदेश १ स्तरीय तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

विजयपुर खबर डट कम र हार्ट एफएम ८७.६ मेगाहर्जको सयुक्त आयोजनामा तालिम आयोजना गरीएको थियो ।

स्वतन्त्र ,निस्पक्ष र सिर्जनशील पत्रकारिता आजको आवश्यकता भन्ने मुल नाराका साथ आयोजना गरिएको तालिममा प्रदेश १ का ४० जना भन्दा वढी युवा युवति सहभागी रहेका थिए ।

उक्त तािलमा सुनसरी,मोरङ, झापा, उदयपुर, धनकुटा, सप्तरी, सिरहा, इलाम लगायतका जिल्लाबाट युवायुवतीहरुको सहभागीता रहेको तालिमका सहयोगी संस्था सि.ईं नेपालका प्रतिनीधि तथा विजयपुर खबर डट कमका सहसम्पादक कुवेर गुरुङले जानकारी दिए ।

तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष राजेश बिद्रोही , नयाँ पत्रिका दैनिकका पत्रकार देवेन्द्र कार्की, र महेन्द्र बहुमुखी क्याम्पस धरानका पत्रकारिताका उपप्रध्यापक किशोर थुलुङ्, सि.इ. नेपालका प्रशिक्षक , बिजय कार्की र फुर्वा शेर्पाले गरेका थिए।

कार्यक्रमको संचालन हार्ट एफएमका स्टेसन मेनेजर रमेश राईले गरेका थिए।

तालिममा सहभागीहरुलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्टार प्रा.डा.मोहनचन्द्र रेग्मीले सहभागीहरुलाई प्रमाण– पत्र वितरण गरेका थिए ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic