ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल पक्ष नजाने

  • चैत ५, २०७७
  • १,३९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ चैत ः नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भेला चलिरहेका बेला प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठक बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बोलाएको बैठकमा नेपाल–खनाल पक्ष भने सहभागी नहुने भएको छ ।

सो पक्षको बुधबारदेखि सुरु भएको राष्ट्रिय भेला आज पनि जारी रहनेछ । गत फागुन २८ गते गरेको निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने नेपाल–खनाल पक्षको अडान छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic