नेपाल समूहद्धारा प्रदेश १ को मुख्यमन्त्री विरुद्धको अविस्वासको प्रस्ताव फिर्ता

  • चैत १७, २०७७
  • ३,७०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ चैत ः प्रदेश नं. १ का मुख्यमन्त्री विरुद्धको अविस्वासको प्रस्ताव मंगलवार फिर्ता भएको छ ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री शेरधन राई विरुद्ध पेस गरेको अविस्वास प्रस्ताव मंगलवार(आज) फिर्ता भएको हो ।

final photo 2

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)वीच एकिकरण भई वनेको नेकपालाई सर्वोच्च अदालतले अलग हुने फैसला गरेको थियो ।

फैसलापछि नेकपा एमालेका संसदहरुले मंगलवार अविस्वासको प्रस्ताव फिर्ता दिएका हुन् ।

मुख्यमन्त्री राई विरुद्ध तत्कालिन अर्थमन्त्री इन्द्र आङ्वोको सकृयतामा ३७ जना संसदहरुले अविस्वासको प्रस्ताव संसद सचिवालयमा पेस गरेका थिए ।अविस्वासको प्रस्तावका विषयमा छलफल नभएपछि यो विषय थाति रहेको थियो ।

९३ जना संसद रहेको प्रदेश नं १ मा एमालेको एकल वहुमत रहेको छ ।प्रदेश नं १ मा एमालेका ५१ जना संसद रहेकाछन् ।

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic