सुनसरीमा एमालेको पुर्ण बैठक एवं शपथ ग्रहण सम्पन्न

  • चैत २१, २०७७
  • ५,०६८ पटक पढिएको
  • छाल खबर

 cpnuml copyछाल खवर
धरान,२० चैत ः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सुनसरीमा जिल्ला कमिटी पुर्नगठन भएको छ ।पुर्नगठित कमिटीमा रमेश वस्नेत अध्यक्ष,नन्दकुमार वस्नेत उपाध्यक्ष रहेकाछन् 

कमिटीको सचिव र उपसचिवमा क्रमस शत्रुधन यादब र लोकेश निरौला रहेकाछन् ।

र्वैठकले १९९ सदस्यीय कमिटी गठन गरेको छ ।

सर्वोच्चको फैसला अनुसार २०७५ जेठ २ गते अघिको अध्यक्ष रमेश बस्नेत र उपाध्यक्ष नन्द कुमार बस्नेत रहेका थिए ।

बैठकले ३ महिने संगठन निर्माण र सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको उपसचिव लोकेश निरौलाले जानकारी दिएकाछन् ।

88

निरौलाका अनुसार १२ स्थानीय तहमा अभियान संचालन गर्न उत्प्रेरकको टिम निर्माण गरीएको छ । टिममा प्रदेश कमिटी सदस्यहरु, जिल्ला सदस्यहरु , स्थानीय तहका पदाधिकारीहरु रहने छन ।

99

वैठकको प्रमुख अथिती केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्मराज निरौला तथा केन्द्रीय सदस्य महफुज अन्सारी अतिथि रहेका थिए ।

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic