महासंघका पदाधिकारीहरुलाई वधाई तथा शुभकामना लोकतन्त्र र न्यायको पक्षमा काम गर्न सुझाव

  • वैशाख ७, २०७८
  • ७,७८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ वैशाख ः नेपाल पत्रकार महासंघ सुनसरीका नव निर्वाचित पदाधिकारीहरुलाई समानता र न्यायको पक्षमा निडर भएर कलम चलाउन विभिन्न व्यक्तित्वहरुले सुझाव दिएकाछन् ।

गत चैत २५ गते निर्वाचित महासंघका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यमममा वोल्दै सो सुझाव दिएका हुन् ।

janak and kishor rai

नेपाल पत्रकार महासंघको कार्यालयमा आयोजित वधाई तथा शुभकामना कार्यक्रममा वोल्दै अखिल नेपाल फुटबल संघ प्रदेश १ का अध्यक्ष तथा एन्फाका मानार्थ केन्द्रिय उपाध्यक्ष,नेपाल कांग्रेस केन्द्रीय खेलकुद विभागका केन्द्रीय सदस्य,धरान फुटवल क्लवका अध्यक्ष किशोर राईले लोकतन्त्र र न्यायको पक्षमा निडर भएर चलाउन सुझाव दिएका थिए ।

13 num wada

उनले समाज दविएर वसेका आवाजहरुलाई वुलन्द गर्दै न्याय र समानताको पक्षमा दृढ भएर उभिनु पर्नेमा जोड दिएका थिए ।

kishor dai and bhola

उनले नव निर्वाचित समितिले आफूरहेको संस्थासंग हरेक विषयमा सहकार्य गर्दै आगामी दिनमा हातेमालो गर्न तयार रहेको वताएका थिए ।

उनले आफुले जहिले पनि पत्रकारहरुसंग सहकार्य गरेर काम गर्दै अएको र आगामि दिनमा पनि त्यसलाई निरन्तरता दिने उल्लेख गरेका थिए ।

dharan nc

त्यसैगरी धरान उपमहानगर पालिका वडा नं १३ ले पनि वधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको थियो । वडा समितिको सभाहलमा आयोजित कार्यक्रममा वडाध्यक्ष नेत्र काफ्ले आफूले अनेकौं आरोपा अवरोह र ढुड.गा प्रहार सहेर पनि नेपाल पत्रकार महासंघलाई भवन दिलाउन भूमिका खेलेको स्मरण गर्दै आगामी दिनमा पनि महासंघ र १३ नं वडावीचमा सक्नेसम्मको सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गरेकाछन् ।

त्यसैगरी नेपाली कांग्रेस धरान उपमहानगर समितिले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा वोल्दै धरान नगर सभापति तथा धरान का नगर प्रमुख तिलक राईले पत्रकार महासंघसंग आफू सहकार्य गरेर काम गर्न आफू इच्छुक रहेको वताएका थिए ।

सभागृह मर्मत, खहरे र वस्ती व्यवस्थापन प्राथमिकतामा

छाल खवर धरान,७ फागुनः धरान वडा नम्बर ८ को मुख्य विषयहरु धरान सभागृह मर्मत, ...

भूगोल र मनलाई जोड्न मेरो उम्मेद्वारी हो भट्टराई

 सुर्य बहादुर भट्टराई (मनोज) हुन प्रतिनिधि सभा सदस्ष्य निर्वाचन सुनसरी ...

धरान १० के रनको तयारी पुरा

छाल खवर धरान,६ फागुन ः नेपाल कै ठूलो दौड प्रतियोगिताको रुपमा रहेको धरान रनक ...

नेमकिपा सुनसरी–१ मा महेश श्रेष्ठको २४ बुँदे घोषणाप

छाल खवर धरान,५ फागुन ः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट सुनसरी ...

अण्डर १४ विद्यालय फुटबल प्रतियोगिता शुरु

छाल खवर धरान,४ फागुन ः अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ मानार्थ उपाध् ...

हिबिस्कस बाल क्लबद्वारा कोशी मा.बि.का विद्यार्थीला

छाल खवर धरान,४ फागुनः हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आफ्नो सामाजिक दायित्वअ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic