अनेरास्ववियुको सुनसरी जिल्ला कमिटी गठन

  • वैशाख १३, २०७८
  • २,८३३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ वैशाखः ः अनेरास्ववियु जिल्ला कमिटी सुनसरीको गठन भएको छ ।

धरान स्थित महेन्द्र बहुमुखी क्याम्पस धरानको सभाहलमा भएको भेलाले सुमन कार्कीको अध्यक्षतामा १२५ सदस्यीय कमिटी गठन गरेको हो ।

55

कमिटीको बरिष्ठ उपाध्यक्ष अतित किरण नेपाल,उपाध्यक्षहरु सुजन खत्री , सुमन दाहाल, सचिव आशिष प्रधान, सह सचिबहरु विरेन्द्र चौधरी, नवाज सरिफ अन्सारी, प्रतिक खतिवडा कोषाध्यक्ष रहेकाछन् ।

त्यसैगरी सदस्यहरुमा कुवेर गुरुङ,अनिशजंग कुवर, श्रवण मेहता,साइमन दाहाल,अरुण कट्वाल, सन्दिप रिमाल,सुनिल लिम्वु,कमल डाँगी,यशोदा पाण्ड, अरुण चौधरी,विनयश्याम राज गुरागाई, निमेश रिजाल,शौरभ खड्का, समिट कार्की छन् ।

yy

त्यस्तै किरण निरौला,सुविन विक्रम ढकाल, पेशलराज कार्की,पुरुषोतम राय,सन्दीप खत्री,मनिष कोइराला, सागर दुलाल, सागर न्यौपाने, रोशन नेपाल, सिपि दाहाल,विनोद खत्रि, निशाल वस्नेत,वर्षा भुजेल,अनुज कार्की बसन्त राई, विसम्वर चौधरी,आदित्य खड्का, स्पन्दन प्रधान,आनन्द ढकाल,प्रिश्किला गौतम,जग्गु नसिम, महफुज आलम, प्रनिश सुवेदी, रुपेन्द्र लिम्वु, सुनिल सुव्वा लगायत रहेकाछन् ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्मराज निरौलाको प्रमुख आतिथ्यतामा भएको सो भेलामा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष तथा एमाले सुनसरी उपसचिव लोकश निरौला,अनेरास्ववियु केन्द्रीय सचिव एकराज दाहाल,स्थायी कमिटी सदस्यहरु सौरभ सञ्जेल,मणि राई,मोनालिशा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

धरानमा नगरस्तरी ‘एसइई स्पिकर सिजन–६’ हुने

छाल खवर धरान,१५वैशाखः र्‍याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन ...

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic