पुरस्कार राशिबाट ज्येष्ठ नागरिक र बालबालिकाको भवन

  • वैशाख १९, २०७८
  • ३,२७५ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१९ वैशाख ःपहिलो पटक आफ्नो वडालाई बालमैत्री वडा घोषणा गरेको धरान उपमहानगरपालिका वडा नं.१३ ले जेष्ठ नागरीक र बालबालिकाहरुको लागि भवन पनि पहिलो पटक निर्माण गरेको छ ।

वडा कार्यालय परिसरमा निर्माण गरीएको ज्येष्ठ नागरिक तथा वडा बाल सञ्जालको भवन एक कार्यक्रमका बीच नगर प्रमुख तिलक राईले उद्घाटन गरेका थिए ।

5-1

वडा नं १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार १४ लाखको लागतमा निर्माण भएको सो भवन निर्माणका लागि धरान उपमहानगरपालिका सामाजिक विकास समितिबाट ४ लाख ८० हजार, बालमैत्री वडा घोषणा गरेबापतको प्राप्त पुरस्कार ५ लाख र वडाका विभिन्न सहयोगी (समाजसेवी) दाताहरुबाट ४ लाख २० हजार रुपैयाँ संकलन भएको थियो ।

नवनिर्मित भवनमा ज्येष्ठ नागरिक र बालबालिकालाई एकै थलोमा राखेर ज्येष्ठ नागरिकबाट बालबालिकालाई पुराना संस्कार, संस्कृति, रीतिरिवाजजस्ता कुराहरुको पुस्ता हस्तान्तरणको अभियान चलाइने वडा अध्यक्ष काफ्लेको भनाई रहेको छ ।

साहित्यकार भीम विरहीलाई युद्ध साहित्य पुरस्कार

छाल खवर धरान,१२ वैशाख ः साहित्यकार कवि भीम विरही राईलाई ‘युद्ध साहित् ...

राउण्ड टेवल फुटसल लिगको उपाधि म्याग्रसलाई

छाल खवर धरान,१२ वैशाखः धरान राउण्ड टेवल २६ को आयोजना भएको राउण्ड टेवलको उपा ...

विद्यालय सहयोगार्थ राउण्ड टेवलद्धारा फुटसल आयोजना

छाल खवर धरन,११वैशाखः सामुदायिक विद्यालयका लागि भौतिक सहयोग गर्दै आएको धरान ...

खेल पर्यटनलाई टेवा दिन धरानमा राष्ट्रिय स्तरको ब्य

छाल खवर धरान,१०जैशाखः धरानका विभिन्न खेलकुदका गतिविधिहरु निरन्तर हुने गरेको ...

एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीलाई बिदाई

छाल खवर धरान, ५ बैशाखस् धरान(१२ स्थित एम्स एकेडेमीमा कक्षा(११ का विद्यार्थ ...

अविलम्ब पार्टी पुनर्गठन गर्न एमाले राजधानी प्रदेश

छाल खवर धरान,५ वैशाखः हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले ल्या ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic